पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन उत्पादन हुँदै आए पनि नेपालमा भने चीनबाट हुने आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ । भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले चीनबाट आयात भएका स्मार्टफोनको हिस्सा अझै बढेको पुष्टि गरेको छ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा चीनबाट मात्रै १२ […]
गुल्मी । जिल्लाका ९ स्थानीय सरकारले मगर दिवसको अवसरमा शुक्रबार फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् । कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट, मालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् । १२ वटा स्थानीय तह रहेको गुल्मीमा ९ वटा स्थानीय सरकारले ४४ औं राष्ट्रिय मगर एकता […]
Washington D.C. – US Vice President JD Vance stated that there are indications Iran is attempting to rebuild its nuclear program following the attack led by the United States last June. “The principle is very clear. Iran must not have nuclear weapons,” Vance told reporters.Vance added that if Iran attempts to develop nuclear weapons, it will be a problem for the United States, and there is evidence they are indeed trying to do so. Vance's statement comes as talks regarding Iran's nuclear program are scheduled in Geneva on Thursday.The US Vice President also mentioned that President Donald Trump's special envoy...
बागलुङ – बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले बाँदर आतङ्कले गाउँमा बस्न गाह्रो भएको गुनासो पोखेका हुन् । जैमिनी नगरपालिका–५ की कुमारी थापाले बसाइँसराइका कारण गाउँ रित्तो […]
Nine winners have been selected in 'Mrs. Vogue Nepal' Season 3. In the competition organized by House of Fashion Nepal at Majestic Grand in Ekantakuna, Lalitpur, the winners announced simultaneously were: 'Mrs. Vogue Nepal Grand 2026' Pratisksha Thapa, 'Mrs. Vogue Nepal Universe 2026' Prachi Tomar, 'Mrs. Vogue Nepal World 2026' Kimi Chalaunagai, 'Mrs. Vogue Nepal Earth 2026' Kavita Dhakal, 'Mrs. Vogue Nepal Global 2026' Komal Nepali, 'Mrs. Vogue Nepal Tourism 2026' Richa Rani Ram, 'Classic Mrs. Vogue Nepal Grand 2026' Shrinu Shrestha, 'Classic Mrs. Vogue Universe 2026' Jyoti Kurmi, and 'Classic Mrs. Vogue Nepal Universe 2026' Samjhana Phuyal.The winners were...
एजेन्सी । दक्षिण सुडानमा आर्थिक सहायता कोषको अभावका कारण १९ लाख भन्दा बढी मानिसको जीवन जोखिममा परेको संयुक्त राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकायले जनाएको छ । विश्वको सबै भन्दा बढी विस्थापन प्रभावित देशमध्ये एक दक्षिण सुडानमा मानवीय आवश्यकताहरू नाटकीय रूपमा बढिरहेको राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकाय (आईओएम) ले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे हाे। राष्ट्रसंघले […]