२६ वैशाख, काठमाडौं । भारतका नागरिक तथा मानवअधिकार अभियन्ता अर्जुन सेठीले हजारौं सामाजिक सञ्जाल एकाउन्ट बन्द गर्ने भारत सरकारको कदमको निन्दा गरेका छन् । उनले भारत सरकारलाई 'डिजिटल अधिनायकवादको विश्व अगुवा' को संज्ञा दिएका छन् …
सुर्खेत । कर्णाली प्रदेशका धेरैजसो सामुदायिक विद्यालयको अवस्था उत्साहप्रद छैन । साँघुरो कक्षाकोठा, अपर्याप्त पाठ्य सामग्री, पुरातन पठन पद्धति, भद्रगोल व्यवस्थापन र न्यून विद्यार्थी संख्या सामुदायिक विद्यालयको परिचय नै बनेको छ ।
सामुदायिक विद्यालयको यो दुरवस्थाले …
महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो ।
दार्चुला– महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो । सेनाले व्यास गाउँपालिका–१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो । […]
महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला-टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ। दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो।