हिरोको इलेक्ट्रिक स्कुटर ‘भिडा-भी १’ सार्वजनिक

काठमाडौं । अन्ततः हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । हिरो मोटोकर्पको ई-स्कुटरको नाम भिडा-भी १ राखिएको छ । कम्पनीले यसलाई शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा उपलब्ध छ । एउटा भिडा-भी १ प्लस र अर्को भिडा-भी १ प्रो हो । कम्पनीका यी ई-स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा […]

सम्बन्धित सामग्री

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा, कति छ मूल्य ?

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब नाडा अटो शोमा सार्वजनिक गरेको छ । टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास-लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इन-हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ । टिभिएस...

टीभीएसको इलेक्ट्रिक स्कुटर आइक्यूब नाडा सोमा सार्वजनिक

काठमाडौं– टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुने नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आइक्यूब सार्वजनिक गर्ने भएको छ । ३ किलोवाटको बलियो बिएलडिसी हब मोटरको प्रयोग गरिएको यस टीभीएस आइक्यूबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनिले जनाएको छ । ४.४० किलोवाटको अधिकतम पावर र १४० एनएम अधिकतम टर्क भएकाले आइक्यूबले […]

सेगवेको नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक

सेगवे-नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ-सेगवे ई११०एल सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सेगवे इ-स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि कुशल इलेक्ट्रिक स्कुटर हो । यस मोडलमा अग्रणी टेक्नोलोजी र हेवी-ड्युटी पर्फमेन्सको एक समानान्तर मिश्रण रहेको छ । यसमा विभिन्न उद्योगको अग्रणी उत्कृष्ट फिचरहरु समावेश गरिएको छ र यसले...

इलेक्ट्रिक स्कुटर जम्बो ब्राभोको नयाँ शो रुम नागपोखरीमा

लोकप्रिय इलेक्ट्रिक स्कुटर जम्बो ब्राभोको नयाँ शो रुम नक्सालस्थित नागपोखरीमा खुलेको छ । आइतबार एक विशेष कार्यक्रमबीच कम्पनीले उक्त शो रुमको उद्घाटन गरेको हो । सोही अवसरमा कम्पनीले ब्रान्डको उत्कृष्ट क्यापाचिनो एस इलेक्ट्रीक स्कुटरसमेत सार्वजनिक गरेको छ ।  जम्बो ब्राभो इलेक्ट्रिक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जम्बो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ...

सेगवेको नयाँ इलेक्ट्रिक स्कुटर ई–१२५ नेपाली बजारमा

सेगवे–नाइनबटले नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ ।

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक

नियू ब्रान्डको नयाँ स्कुटर गोभा ५ बिहीबार नेपाली बजारमा सार्बजनिक गरिएको छ । नेपालका लागि आधिकारिक बितरक इको इन्फिनिटीले एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो ।साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण राजभण्डारीले गरेका थिए । यो स्कुटरमा ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरिएको छ । जसलाई

सेगवे–नाइनबटको इलेक्ट्रिक स्कुटर ‘इ–१००’ नेपालमा सार्वजनिक

सेगवे–नाइनबोटले छोटो दुरीका लागि उपयोगी स्मार्ट इलेक्ट्रिक स्कुटर सेगवे ‘इ–१००’ नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट सुरक्षाका सुविधाहरुको साथ आएको सेगवे ई–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन र  स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म यो चल्दैन । सेगवे इ–१०० मा किलेस सिस्टम छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरु छन् । एउटाले स्कुटरलाई अन÷अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ ।सिट कुसनको तल्लो भागमा रहेको २

इलेक्ट्रिक स्कुटर ल्याउँदै हिरो

दुई पांग्रे सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरेको छ । कम्पनीले २०२२ को मार्चमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको हो ।

सुन्दर ट्रेडर्सको ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौँ – सुन्दर ट्रेडर्स प्रालिले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरी सुन्दर ट्रेडर्सले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो। स्कुटर सार्वजनिक गरेपछि सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेषबहादुर थापाले यो स्कुटरको चार्ज, ब्याट्रीबारे जीपीएसबाट हेर्न सकिने बताए। उनले केही दिनमै प्रालिले पहाडी क्षेत्रमा सञ्चालन गर्न सकिने […]