६ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् ।
उनको स्वकीय सचिवालयले देउवा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो ।
`पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने …
न्युयोर्कबाट सन् २०१२ देखि निरन्तर प्रकाशित हुँदै आएको खसोखासले १५ वर्ष प्रवेशको अवसरमा आगामी मे ३ मा विशेष सार्वजनिक कार्यक्रम आयोजना गर्ने भएको छ । सन् २०१२ को जनवरी १५ बाट खसोखासको प्रकाशन आरम्भ भए तापनि हरेक वर्ष गरिने विशेष सार्वजनिक कार्यक्रम भने अबदेखि मे ३ मा गर्ने निर्णय खसोखास टिमको बैठकले शनिबार गरेको छ […]
५ माघ, जुम्ला । नेपाली कांग्रेस जुम्लाबाट जुम्लाबाट दिप बहादुर शाही उम्मेदवार चयन भएका छन्।
शाही प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा चयन भएको नेपाली कांग्रेस जुम्लाका सचिव अर्जुनसिंह कठायतले बताए ।
उनका अनुसार यसअघि जिल्ला सभापति कर्णबहादुर …
५ माघ, सप्तरी । सप्तरी-४ बाट पूर्व युवा तथा खेलकुद विकास मन्त्री नेपाली कांग्रेसका नेता तैजुलाल चौधरीले टिकट पाएका हुन् ।
सोमबार कांग्रेस सभापति गगन थापासहितको टोलीले चौधरीको टिकट टंगो लगाएको नेता नेविसंघ सप्तरी सभापति राकेश …
५ माघ, सिरहा । नेपाली कांग्रेसले सिरहा जिल्लाका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ ।
पार्टीको निर्णयअनुसार यसपटक सिरहाका सबै निर्वाचन क्षेत्रमा नयाँ अनुहारले मौका पाएका छन् ।
कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नं. १ बाट …