नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौँ। आज मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। आज नेप्से परिसूचक २.३३ अंकले बढ्दै १ हजार ९९५.३४ अंकमा उक्लिएको छ। आज कारोबार रकम भने घट्न पुगेको छ। २ अंकमाथिले बढेको बजारमा आज कुल १ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने निरन्तर घट्दै

१८ साउन, काठमडाौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । ७ साउनमा आएको मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको नेप्से बुधबारदेखि भने घट्न रोकिएर सामान्य वृद्धि भएको थियो । बिहीबार पनि दिनभर उतारचढावका बीच नेप्सेमा सामान्य सुधार देखिएको हो । बिहीबार नेप्से ३ अंकले वृद्धि हुँदा […]

लगातार ५ दिन घटेपछि नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम निरन्तर ओरालो

१५ साउन, काठमाडौं । मौद्रिक नीतिपछि लगातार ५ कारोबार दिन गिरावट भएको नेप्सेमा छैटौं दिन भने एकले अंकको सामान्य वृद्धि भएको छ । गत आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै ६३ अंकले बढेको नेप्से त्यसयताको ५ कारोबार दिनमा १२७ अंकको गिरावट भएको थियो । तर, सोमबार भने नेप्सेमा एकल अंककमे वृद्धि भएको हो […]

उतारचढाव बीच नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

३२ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार …

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

४ पुस, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.८३ अंक (०.२१ प्रतिशत) ले वृद्धि हुँदा १८५८.८९ अंकमा बन्द भएको छ । आइतबार २७ अंकको उच्च गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने उतारचढावका बीच सामान्य वृद्धि भएर बन्द भएको छ […]

नेप्सेमा सामान्य वृद्धि, कारोबार १ अर्बमा खुम्चियो

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक २.३३ अंकले बढ्दै १९९५.३४ अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज १.४९ अंकले बढेर ३८८.९५ अंकमा उक्लिएको छ । तर, यता कारोबार रकम भने घट्न पुगेको छ । २ अंकमाथिले बढेको बजारमा आज कुल १ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३.७६ अंकले बढेको बजारमा १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स

नेप्सेमा ३.७६ अंकको वृद्धि, कारोबार १ अर्ब २६ करोडमा सीमित

सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३४ अंकले घटेर १९८८ अंकमा झरेको सूचकमा सोमबार ३.७६ अंकले वृद्धि हुँदै १९९३.०२ अंकमा उक्लिएको हो । तर, कारोबार रकम भने आज १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र भएको छ । अघिल्लो दिन ३४ अंकले घटेको बजारमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् भने ट्रेडिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स

आवको पहिलो कारोबार दिन : नेप्से २ अंकले बढ्यो, कारोबार रकम १२३ करोडमा झर्‍यो

३१ असार, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । काराबोर अवधिभर उतारचढाव देखिएको सेयर बजारमा समान्य वृद्धि भएको हो । आइतबार नेप्से १.९३ अंक (०.१० प्रतिशत) ले बढेर २०११.३९ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित व्यापार, उत्पादनमुलक, जीवन बीमा […]

५.५ अङ्कले बढ्यो नेप्से , कारोबार रकममा सामान्य वृद्धि

काठमाडौँ । आज बुधबार सेयर बजारको परिसूचक नेप्से ५.५ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिसँगै नेप्से २५२४ अङ्कमा पुगेको छ । उतारचढावकै बीचमा दिउँसो १२:४ बजेसम्म नेप्से २५३८ अङ्कसम्म पुगेको थियो । दिनभर कुल ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको हो । बैङ्किङ ०.७६, होटल […]

पर्ख र हेरको अवस्थामा लगानीकर्ता, नेप्से बढ्दा पनि बढेन कारोबार रकम

निरन्तर गिरावट आइरहेको शेयर बजारमा मंगलवार सामान्य वृद्धि भएको छ ।  यद्यपी लगानीकर्ताहरू बजारमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे चाहिँ लगानीकर्ताहरूमा द्विविधा भएको देखिन्छ । मंगलवार शेयर बजार मापक नेप्से परिसूचक १३.८३ अंकले बढ्दै २ हजार ७ सय १२.०७ विन्दुमा उक्लिएको छ ।  मंगलवार कारोबारको शुरूदेखि नै लगातार गिरावट आइरहेको शेयर बजार दिउँसो करिब साढे १ बजेदेखि उकालो लाग्न शुरू गरेको थियो ।  यस दिन सेन्सेटिभ परिसूचक २.३६ अंकले बढ्दै ५०८.६२ विन्दुमा पुगेको छ । यस दिन कुल २ सय २३ कम्पनीको...

ऐतिहासिक विन्दुमा शेयर बजार, ५ अर्बभन्दा बढीको कारोबार

निकै उतारचढावका बीच सोमवार अन्तिम समयमा आएर शेयर बजारमा सामान्य वृद्धि भएको छ । यस दिन सामान्य वृद्धि भएपनि हालसम्मकै ऐतिहासिक विन्दुमा पुगेको छ भने कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।  यस दिन नेप्से परिसूचक ३.७० अंकले बढ्दै २२३९.४२ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । जुन विन्दु नेप्सेको इतिहासमै सर्वाधिक धेरै हो । आइतवार पनि नेप्सेले नयाँ उचाई कायम गरेको थियो ।  सोमवार सेन्सेटिभ परिसूचक पनि ०.९६ अंकले वृद्धि भई ४२९.३९ विन्दुमा पुगेको छ । कूल २ सय ८ कम्पनीको १ करोड ३५ लाख ६० हजार ७ ...