सिन्धुपाल्चोक : एमाले खुम्चिंदा कांग्रेस र माओवादीले ‘जनमत’ बढाए

४ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेकपा एमाले खुम्चिँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जित बढाएका छन् । सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहमध्ये ९ वटा पालिका/नगरको अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेस पाँच पालिका प्रमुख जितेर पहिलो दल, तीन पालिका प्रमुख जितेर माओवादी केन्द्र दोस्रो र एक पालिका प्रमुख जितेर एमाले तेस्रो दलका […]

सम्बन्धित सामग्री

एमाले किल्ला सिन्धुपाल्चोक गठबन्धनको ‘क्लीन स्वीप’

एमालेका परम्परागत लालकिल्ला मानिने सिन्धुपाल्चोक कांग्रेस–माओवादीको गठबन्धनले ‘क्लीन स्वीप’ गरेको छ।...

सिन्धुपाल्चोक २ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै छ। उनले ३०९०१ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार शेरबहादुर तामाङले २०१४१ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठले १९२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले १८९० मत प्राप्त गरेको निर्वाचन […]

सिन्धुपाल्चोक २ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै छ। उनले १५७७४ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार शेरबहादुर तामाङले ९३७८ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले १००६ मत प्राप्त गरेकी छन्।

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा जंगबहादुर

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा संस्थापन पक्षका जंगबहादुर तामाङ विजयी भएका छन् । उनले कोइराला पक्षका वंशलाल तामाङलाई पराजित गरेका हुन् । जंगबहादुरले दोस्रो चरणको निर्वाचनमा खसेको १७ सय ८७ मध्ये नौ सय १२...

सिन्धुपाल्चोक कांग्रेस : सभापतिमा चार जनाकाे दाबी

१४ औं महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक कांग्रेसको जिल्ला अधिवेशन २७–२८ फागुनमा हुँदैछ ।  सभापतिमा चार महाधिवेशन प्रतिनिधिले दाबी प्रस्तुत गरेका छन् । नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्षसमेत रहेका दोर्जे लामा, इन्द्रावती गाउँपालिका...

सिन्धुपाल्चोक कांग्रेस अधिवेशन - कसले जित्ला ?

सिन्धुपाल्चोक – नेपाली कांग्रेसको विवादित १६ वटा जिल्लाको अधिवेशन पटक–पटक सर्ने क्रम अब रोकिने देखीएको छ । यस्तैमा सिन्धुपाल्चोक जिल्लाले यही फागुन २७ र २८ गते अधिवेशन गर्ने घोषणा गरेको छ । याे घाेषणासँगै चुनावी माहोलले जिल्लाका नेता–कार्यकर्तालाई ऊर्जा थपिएको छ ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोकमा नगर र गाउँ अधिवेशन सम्पन्न भएको छ । १२ वटा स्थानीय निकायमा गाउँ र नगर अधिवेशनबाट धेरैजसाे नयाँ अनुहार नेतृत्वमा आएका छन् ।सिन्धुपाल्चाेकमा अहिले पार्टी सभापतिका लागि आधा दर्जन अनुहार दे...

कांग्रेस सिन्धुपाल्चोक अधिवेशन फागुन २७ मा हुने, काे-काे छन् सभापतिका दाबेदार ?

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन आगामी २७ र २८ फागुनमा हुने भएको छ ।

कांग्रेस सिन्धुपाल्चोक क्षेत्रीय सभापतिमा बस्नेत र तामाङ विजयी

सिन्धुपाल्चोक : नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सभापतिमा बालकृष्ण बस्नेत र २ को सभापतिमा आइतमान तामाङ निर्वाचित भएका छन्।शनिबार भएको क्षेत्रीय निर्वाचनको नतिजा आइतबार बिहान आएको हो। बस्नेत तेह्रौं अधिवेशनमा समेत साविक क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित भएका थिए भने तामाङ साविक क्षेत्र नम्बर ३ को सभापतिमा निर्वाचित भएका थिए। साविक क्षेत्र नम्बर २ मा भने टंक कार्की सभापतिमा निर्वाचित भएका थिए।देश संघीय संरचनामा गएपछि बनेको २ क्षेत्रमध्ये १ मा बस्नेतले र २ मा तामाङले नै नेतृत्व

कांग्रेस सिन्धुपाल्चोक २ ‘क’ सभापतिमा गिरी विजयी

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को प्रदेश सभा ‘क’को सभापतिमा केशवराज गिरी विजयी भएका छन् । प्रदेश सभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापतिमा गिरीले दुई सय ११ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी देवप्रसाद बानियाँले दुई सय दुई मत प्राप्त गरे । उपसभापति पदमा ग्याल्बो तामाङले दुई सय २३ र बासुदेव […]