संकटालाई हराउँदै आर्मी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ३–० ले पराजित गर्दै त्रिभुवन आर्मी पोखरामा जारी २३ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार क्वाटरफाइनल खेलमा दिनेश हेन्जनले दुई र जिलेस्पीजंग कार्कीले एक गोलको योगदान दिए ।

सम्बन्धित सामग्री

आहा रारा गोल्डकपको उपाधि संकटा क्लबलाई

काठमाडौँ: संकटा क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ। पोखरा रंगशालामा आज सम्पन्न फाइनल खेलमा भुटनिज युथ सकर क्लबलाई ३-२ गोलअन्तरले हराउँदै संकटा क्लब च्याम्पियन बनेको हो। खेलको ८ औं मिनेटमा सुरज जिउ ठकुरीको गोलमा संकटा क्लबले अग्रता बनाएको थियो। त्यस्तै ३५ औं मिनेटमा मेसुके ओलोमोउले गोल थप्दै संकटालाई दुई…

भारतमा संकटालाई उपाधि, जुमानु सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व तीन कप्तानसम्मिलित सिएमजी क्लब संकटा नेपालले भारतको नयाँ दिल्लीमा आयोजित थ्री नेसन्स भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ दिल्लीमा शनिबार भएको फाइनलमा दिल्ली सन्डे क्लब भारतलाई ४–० ले हराउँदै उपाधि जितेको थियो । संकटालाई जित दिलाउन राष्ट्रिय फुटबल टोलीका पूर्व फरवार्ड जुमानु राई र विकर्ण […]

पुनरागमन जितसहित आर्मी लिगको दोस्रो स्थानमा

१० फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब संकटा क्लबलाई हराउँदै शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै संकटालाई ३-१ ले हरायो । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले गोल गरे । संकटाका लागि उत्तम राईले […]

संकटालाई हराउँदै एनआरटी शीर्ष ५ मा

५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीले संकटा क्लबलाई १-० ले पराजित गरेकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि २८ औं मिनेटमा स्टेफेन समिरले गोल गरे । जितपछि एनआरटीले संकटालाई …

संकटालाई हराउँदै एनआरटी पाँचौ स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबलाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लिन सफल भएको छ । एनआरटीले संकटालाई १–० ले हराउँदै ११औं राउन्ड सकिदा पाँचौ स्थानमा उक्लन सफल भएको हो । एनआरटीको जितमा स्टेफन समिर विनोङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सातदोबाटोस्थित […]

आहारारा गोल्डकप : डिफेन्डिङ च्याम्पियनलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

१० माघ, पोखरा । साविक विजेता संकटालाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २०औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा मच्छिन्द्रले संकटालाई ४-१ गोलले पराजित गरेको हो । मच्छिन्द्रको जितमा मेसुके ओलामाउ, अभिषेक गुरुङ, मेसुके एटिजिन ओलामाउ र उत्सव राईले समान १/१ गोल गरेका थिए । खेलमा मच्छिन्द्रले खेलको शुरूआतमै अग्रता […]

संकटालाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

२ चैत, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको खेलमा मच्छिन्द्र क्लब सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा संकटालाई १–० ले हराउँदै मच्छिन्द्रले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको २५औं …

संकटालाई हराउँदै मच्छिन्द्र स्थानीय तह शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा

हेटौँडा : मच्छिन्द्र क्लब हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवार भएको खेलमा संकटा क्लबलाई हराउँदै मच्छिन्द्र सेमिफाइनमा प्रवेश गरेको हो। प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले संकटालाई १-० गोल अन्तरले हराएको हो। मच्छिन्द्रको जितमा राजेश परियारले निर्णायक गोल गरे। उनले खेलको पहिलो हाफको २४…

संकटालाई हराउँदै नेपाल पुलिस क्लब हेटौंडा गोल्डकपको फाइनलमा

संकटालाई हराउँदै नेपाल पुलिस क्लब हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको दोस्रो सेमिफाइनलमा सीएमजी संकटालाई २-० ले हराउँदै नेपाल पुलिस क्लब उपाधि नजिक पुगेको हो। खेलको १९ औं मिनेटमा सुमन लामाको पासमा गर्दै दिनेश राजबंशीले हेड गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-०ले पछि परेको संकटा दोस्रो हाफमा…

संकटालाई हराउँदै वीरगन्ज सिमरा गोल्डकपको सेमिफाइनलमा

संकटालाई हराउँदै विरगन्ज सिमरामा जारी नवौं सिमरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार सिमरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा वीरगंज युनाइटेड क्लबले सिएमजी संकटालाई १-० ले स्तब्ध पार्दै अन्तिम चारमा प्रवेश गरेको हो। खेलको १६औं मिनेटमा अग्रता लिएको वीरगंजका लागि उक्त गोल नै जित्नका लागि पर्याप्त रह्यो। वीरगंजका विशाल राईले गरेको प्रहार संकटाका गोलकिपरले पुरै…