प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ– निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन […]

सम्बन्धित सामग्री

चुनावी खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना

काठमाडौं, ०८ साउन। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ। निर्वाचनको अन्तिम परिणाम आएको ३५ दिनभित्र खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना लगाउने निर्णय गरेको हो। आयोगका अनुसार २४ सय बढी उम्मेदवार कारबाहीमा परेका छन्। सात दिनभित्र जरिवाना नतिरे थप १५ हजार जरिवाना थपिने उनले बताए।

गोरखाका उम्मेदवारको खर्च दुई करोडभन्दा बढी

मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गोरखाका उम्मेदवारहरूले दुई करोडभन्दा बढी खर्च गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको खर्च विवरणअनुसार जिल्लाका ४८ जना उम्मेदवारको कुल चुनाव खर्च दुई करोड १८ लाख नौ हजार रुपैयाँ रहेको छ । निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण बुझाउन भनेको थियो […]

पहिले नयाँ सरकार कि संसद अधिवेशन ?

काठमाडौं, पुस १ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । तर, प्रतिनिधिसभामा ठूलो दल बनेको नेपाली कांग्रेसले भने सरकार गठनभन्दा पहिले संसद अधिवेशन आह्वानको अपेक्षा गरेको छ । आयोगले बुधबार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको थियो भने बिहीबार राष्ट्रपति विद्यादेवी […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले बुधबार अन्तिम मत परिणाम सार्वजनिक गरेको हो। निर्वाचन सम्पन्न भएको करिव ३ सातापछि आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो।

८२५ उम्मेदवार निर्वाचित, ४ हजार २ सय ८५ को धरौटी जफत

४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा गरी ८२५ जना उम्मेदवार निर्वाचित भएकाे छन्।  यस्तै, याे निर्वाचनमा ४ हजार २ सय ८५ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम...

मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

निर्वाचन आयोगले मंसिर ४ गते मा सम्पन्न  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी  प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको परिणाम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गर्दै समग्र नतिजा सकारात्मक भएको बताए । आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम सार्वजनिक

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले तीन सातापछि सार्वजनिक गरेको हो ।

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ।

सरकार गठनको रस्साकस्सी : सत्ताको चाबी उत्तर कि दक्षिणसँग ?

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको  अन्तिम परिणाम सार्वजनिक नहुँदै नयाँ सरकार निर्माणको खेल सुरु भएको छ। १६५ वटा निर्वाचन क्षेत्र मध्ये १५८ स्थानको मतपरिणाम सार्वजनिक हुँदै गर्दा सरकार निर्माणले गति लिन थालेको हो। सरकार निर्माणमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा हस्तक्षपकारी भूमिका निर्वाह गर्दै आइरहेको नेपालको नजिकको छिमेकी राष्ट्र भारतले चासो देखाइसकेको छ।  नेपालको आन्तरिक मामिलाका विषयमा भारतले सबैभन्दा बढी चासो राख्दै आइरहेको छ। नयाँ सरकार गठनबारे चासो बढ

समाजवादीले समानुपातिकमा तीन प्रतिशत मत नल्याए के हुन्छ?

काठमाडौँ– मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मत गणना तीव्र गतिमा भइरहेको छ। प्रत्यक्षसँगै निर्वाचन आयोग मंसिर २२ गतेसम्ममा चुनावको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाउने प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन्। सदर मतको कम्तिमा ३ प्रतिशत मत ल्याउने दलले मात्र प्रतिनिधिसभामा समानुपातिक तर्फ सिट पाउने कानुनी व्यवस्था प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन […]