एजेन्सी, २३ असार । इटाली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय खेल १-१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समय पनि गोलरहित भएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा इटाली ४-२ ले विजयी भयो । इटालीले ६०औं मिनेटमा चियसाको गोलबाट […]