फिल्म छायांकनका लागि पूजा र आकाश लण्डनमा

काठमाडौं : अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा चलचित्र 'सम्हालिन्छ कहिले मन' को छायांकनका लागि बेलायत प्रस्थान गरेका छन्। आकाश र पूजालगायत छायांकन युनिट लण्डन बुधबार राति लण्डन प्रस्थान गरेको हो। सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित...

सम्बन्धित सामग्री

फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत ‘हराएँ हराएँ’मा रोमान्टिक पूजा-आकाश

काठमाडौं । फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत ‘हराएँ हराएँ’ सोमबार सार्वजनिक भएको छ । ताराप्रकाश लिम्बूले संगीत गरेको गीतमा लिम्बूले अनु चौधरीसँग गायनमा सहकार्य गरेका छन् । गीतको भिडियोमा आकाश श्रेष्ठ र पूजा शर्मा फिचर्ड छन् । आनन्द अधिकारीको शब्द रचना रहेको गीतलाई विदेशमा छायांकन गरिएको छ । यो रोमान्टिक गीतले फिल्मका दुई मुख्य […]

पूजा र आकाश अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक सुदर्शन थापाद्वारा निर्देशित नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ १७ गतेदेखि रिलिज हुने फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका छ । फिल्ममा उनीहरुसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । गायक समेत रहेका सोनमले यो फिल्मबाट अभिनयमा […]

दर्शकसँग सम्झना बिसर्ना हेरेपछि आकाश र पूजा

नेपाली फिल्म सम्झना बिसर्ना देशभरका हलहरुमा प्रदर्शनमा आएको छ ।फिल्म शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । चलचित्रमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको मुख्य भूमिका छ । त्यस्तै निमेश प्रधानको निर्देशन रहेको चलचित्रमा आकाश र पूजासँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय छ ।फिल्मको कथा तथा पटकथा निर्देशक प्रधानले नै […]

पूजा र आकाश : छायांकनमै देखियो चिसिएको सम्बन्ध

काठमाडौँ– पछिल्लो समय पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ प्रदर्शनको तयारीमा छ । ‘राम कहानी’ बाट स्क्रिनमा जोडी बनेका पूजा र आकाशले त्यसपछि धेरै फिल्ममा अभिनय गरेका छन् । त्यस मध्येकै एक हो, ‘सम्झना बिर्सना’ ।’म यस्तो गीत गाउँछु’ सफल भएपछि नायक पल शाहसँग सम्बन्ध बिग्रिएपछि आकाश ‘राम कहानी’ मा भित्रिएका हुन् […]

‘स्वर्गकी अप्सरा’मा रोमान्टिक पूजा र आकाश

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अहिले फिल्ममा मात्रै नभई म्युजिक भिडियोमा पनि सहकार्य गरिरहेका छन् । यी दुई अभिनित फिल्म ‘सम्झना बिर्सना’ जेठ ६ गते प्रदर्शनको तयारीमा छ । यस्तोमा यो जोडी फिल्मसँगै म्युजिक भिडियोमा पनि सक्रिय छ । आकाश र पूजा अभिनित नयाँ म्युजिक भिडियो ‘स्वर्गकी अप्सरा’ युट्युबमा रिलिज गरिएको […]

पूजा र आकाश फेरि संगै

काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशित फिल्मको गीत आइतबार राजधानीमा प्रेसमिट गरि प्रदर्शन गरिएको हो । दार्जिलिङका रमणीय स्थलहरुमा खिचिएको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द र संगीत […] The post पूजा र आकाश फेरि संगै appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूजा र आकाश फेरिसँगै

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशित फिल्मको गीत आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । दार्जिलिङका रमणीय स्थान छायांकन भएको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द तथा संगीत पनि निर्देशक निमेषकै हो । ०७९ को जेठ ६ गते प्रदर्शन मिति तोकिएको फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान

पूजा र आकाश अभिनित फिल्म ‘सम्झना बिर्सना’को गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ ६ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्झना बिर्सना’को पहिलो गीत रिलिज गरिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा  ‘परेली’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । रोमान्टिक गीतमा अञ्जु पन्त र निमेश प्रधानको स्वर रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री पूजा शर्माले […]

पूजाको सम्झनामा छन् कि बिर्सनामा आकाश श्रेष्ठ ?

काठमाडौं: एक महिनाअघि अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा आफ्नो प्रेमी युद्ध बानियाँ सार्वजनिक गरिन्। केही समय युद्धको चर्चा त भयो तर पछि अभिनेता आकाश श्रेष्ठको चर्चा बढी चल्यो। कारण : पूजा र आकाशबिचको सम्बन्धलाई लिएर चलेको गसिपहरु। फिल्म ‘रामकहानी’बाट पूजा शर्मा र आकाश श्रेष्ठको मित्रता सुरु भएको थियो। त्यसपछि ‘सम्हालिन्छ कहिले मन, 'पोइ पर्‍यो…

४ फिल्मको प्रतीक्षामा अभिनेत्री पूजा, तीन फिल्म आकाश सँगै

फिल्म क्षेत्रका चर्चित जोडी पूजा र आकाशको सम्बन्धबारे पनि बेलाबेला चर्चा चल्ने गर्छ।