अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारबाट एयर फोर्स वनका लागि लग्जरी जम्बो जेट लिन लागेको योजनाको बचाउ गरेका छन । कतारबाट अमेरिकालाई एयर फोर्स वन राष्ट्रपतीय विमानका रूपमा प्रयोग गर्न दिइने एक लग्जरी जम्बो जेट स्वीकार्ने योजना प्रति आलोचना भइरहेका बेला ट्रम्पले प्रतिक्रिया दिएका हुन। ‘उनीहरूले हामीलाई उपहार दिँदै छन्,’ सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै […]
इजरायली अमेरिकी नागरिक एडन अलेक्ज्यान्डरलाई इजरायली सेनालाई हमासले हस्तान्तरण गरेको छ । उनलाई हमासले १९ महिनादेखि बन्धक बनाएको थियो । हमासले यो कदम सम्भावित युद्धविराम सम्झौताका लागि ‘सद्भावना’ का रूपमा चालेको जनाएको छ। २१ वर्षीय अलेक्ज्यान्डर सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूद्वारा अपहरण गरिँदा गाजाको सिमानामा इजरायली सेनामा कार्यरत रहेका थिए । सोमबार, इजरायलले […]
पाकिस्तानसँगको युद्धविरामको ५१ घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार रात ८ बजे राष्ट्रको नाममा सम्बोधन गरे । भारतीय प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै आतङ्कवादविरुद्ध कडा कारबाहीको प्रतिबद्धता दोहोर्याए। २२ मिनेट लामो सम्बोधनमा उनले पहलगाम आक्रमण, अपरेशन सिन्दूर, युद्धविराम, सिन्धु जल सम्झौता र पाकिस्तान अधिकृत कश्मीर (पीओके) का विषयमा चर्चा गरे। देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री […]
बेलायतमा आधारित रूसी जासूस समूहका प्रमुख ओर्लिन रूसेभलाई लन्डनको अदालतले सोमबार करिब ११ वर्षको जेल सजाय सुनाएको छ। अभियोजकहरूका अनुसार, रूसेभले क्रेमलिनको लागि निगरानी गरेको आरोपमा दोषी ठहरिएका थिए। उनको पाँच सदस्यीय टोलीलाई कुल ४० वर्षको जेल सजाय तोकिएको छ। ४७ वर्षीय रूसेभले रूसको लागि जासूसी गरेको एक कसूरमा दोषी स्वीकार गरेका थिए। प्रहरीले उनको […]
गाजामा भोकमरी र कुपोषणका कारण स्थिति अत्यन्त गम्भीर बन्दै गएको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार हरेक १० हजार जनामा कम्तीमा पाँच वर्षमुनिका चार जना बालबालिकाको दैनिक रूपमा मृत्यु भोक, कुपोषण तथा रोगको संयुक्त असरका कारण भइरहेको देखिएको छ । प्रतिवेदनले गाजाको करिब २२ प्रतिशत जनसङ्ख्या करिब चार लाख सतहत्तर हजार मानिस पूर्ण रूपमा […]