गाजामा मानवीय सहायताका लागि सञ्चालित शिविरमै इजरायलको आक्रमण

गाजा क्षेत्रमा मानवीय सहायताका लागि सञ्चालन गरेको शिविरमै इजरायलले हवाइ आक्रमण गरेको छ। राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूएले गाजामा सञ्चालन गरेको आक्रमणमा कम्तीमा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७५ जनाभन्दा घाइते भएका छन्। एक प्रशिक्षण केन्द्रलाई राष्ट्रसंघीय एजेन्सीले आश्रयस्थल बनाएको थियो, जहाँ गाजाका ३० हजार शरणार्थीले आश्रय लिइरहेका छन्। आक्रमण भएको क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोली पुग्ने प्रयास गरिरहेको छ। आक्रमणपछि राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूएका जनरल कमिस्नर फि

सम्बन्धित सामग्री

पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई बलियो बनाउँदै लगेको छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई थप बलियो बनाउँदै लगेको बताउनुभएको छ । धार्मिक तपोभूमिका रुपमा दामोदर कुण्डदेखि त्रिवेणीधामलाई समेटेर निर्माण भइरहेको पञ्चकोटले देशप्रतिको मायालाई प्रगाढ बनाउन मद्दत गरेको उहाँले उल्लेख गर्नुभयो । बागलुङ नगरपालिका–६ पञ्चकोटमा यही फागुन ९ गतेदेखि सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको समापन …

श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई

श्रीपती समाज सेवा पुरस्कारबाट पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ। पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट पोखरा महानगरपालिका–२ स्थित विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामासमेत ...

कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

काठमाडौं – कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा सञ्चालित प्रदेश–३–०१– ०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना भएको हो। गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित एम्बुलेन्स दोलखाबाट बिरामी बाकेर काठमाडौं आएको थियो। सोही क्रममा विपरीत दिशाबाट आएको कारसँग एम्बुलेन्स ठोक्किएको थियो। दुर्घटनामा मानवीय क्षति भएको छैन। एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ। […]

नेपाली र अमेरिकी सेनाले गरेकाे विपद् व्यवस्थापन प्रतिकार्य तालिम सकियाे

ही कात्तिक २० गतेदेखि सञ्चालित सो तालिममा विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा गरिएका एकअर्काका अनुभव आदानप्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

मानवीय संकट : गाजा क्षेत्रमा यत्रतत्र शव, तस्वीरहरू

गाजापट्टीमा इजरायली हवाइ हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या करिब ७ हजार भन्दा माथि पुगेकोछ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको बताएको छ।  अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो।यतिखेर गाजा क्षेत्रमा लासहरूको थुप्रो देखिएको र लास व्यवस्थापन गर्न असहज भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अवैध औषधि पसलमा गर्भपतनदेखि चिरफारसमेत

मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ । औषधि पसलमै उपचारका नाममा मानव जीवनसंग खेलवाड हुने गतिविधि समेत हुने गरेको पाइएको छ । बुधबार भक्तपुर नगरपालिकाको अनुगमन समितिले नगरभित्र सञ्चालित औषधि पसलहरुले दर्ता नगरी सञ्चालन गरेको, सम्बन्धित विषयमा अध्ययन नगरेको व्यक्तिलाई औषधि बिक्री गर्न राखेको, अनुमतिबिना क्लिनिकमै गर्भपतनदेखि …

प्रकाशकीय : रातोपाटी दशौँ वर्षमा प्रवेश

हजारौँ माइलको यात्रा पनि पहिलो पाइलाबाट नै सुरु हुने हो । डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमले पहिलो पाइला चालेको नौ वर्ष पूरा भइसकेको छ । आजदेखि दोहोरो अङ्कको वर्ष अर्थात् दशौँ वर्षको सुरुवात भएको छ ।कोरोनाभाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न मानवीय र आर्थिक संकटको चपेटाका कारण हामीले सातौँ र आठौँ वार्षिकोत्सवलाई शब्दमा मात्र सीमित गर्‍यौँ । सिंगो देश र जनताको दुःखमा ऐक्यबद्धता जनायौँ । मुलुक कोभिड–१९ महामारीबाट उठ्दै गरेको तथा नागरिकको जनजीवन सामान्य अवस्थामा

जारी छ रक्तदान, माग अनुसार अपर्याप्त

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले कोभिड–१९ का महामारीमा  रगत सङ्कलनलाई जारी राखेको छ । मानवीय सेवाको सर्वोच्च संस्था रेडक्रसले  रगतको अभाव हुन नदिन जनस्वास्थ्यमा आवश्यक सबै मापदण्ड पालना  गरी  देशभर रगत सङकलनलाई निरन्तरता दिएको  छ  । क्यान्सर,मिर्गौलाका बिरामी , प्रसूति तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ताजा रगतको आवश्यक पर्छ । सोसाइटीद्वारा सञ्चालित केन्द्रका निर्देशक दिव्यराज पौडेलले निषेधाज्ञाका कारण काठमाडौँ जिल्लामा दैनिक

https://www.onlinekhabar.com/2020/07/883500

५ साउन, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका जवाङ खोलामा सोमबार पहिरोले १२ घर बगाएको छ । गाउँपालिका कार्यालयका अनुसार जवाङ खोलामा सञ्चालित ढुंगाखानीमा पहिरो खसेको हो । पहिरोमा कुनै मानवीय क्षति भएको छैन । घर …

झापामा क्रसरको अवैध धन्दा, नियमनकारी निकाय मौन

भद्रपुर : सरकारले क्रसर उद्योगलाई व्यवस्थित र मानवीय जोखिम कम गर्न निर्देशिका बनायो। तर, झापामा यो निर्देशिका पालना भएको छैन। झापाका वर्षैदेखि मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालित छन्। सरकारको निर्देशिका पालना गर्न न व्यवसायीले तदारुकता देखाएका छन्, न त यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले ध्यान दिएक...