मनाङ बराबरीमा रोकिँदा मछिन्द्रलाई फाइदा

२९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले बराबरी खेलेका छन् । यो बराबरीले उपाधि होडमा अगाडि रहेको मछिन्द्र क्लबलाई फाइदा पुगेको छ । शनिबारको खेल सकिँदा पहिलो स्थानमा रहेको मछिन्द्र क्लब दोस्रो स्थानमा रहेको मनाङ भन्दा ६ अंकले अगाडि छ । खेलको दोस्रो हाफमा मनाङले अग्रता लिए […]

सम्बन्धित सामग्री

खप्तड गोल्डकप फाइनल– फ्रेन्ड्स खेलमा फर्कियो

धनगढी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबविरुद्ध मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा फ्रेन्ड्स क्लबले बराबरी गरेको छ । दुई ए डिभिजनको भिडन्तमा फ्रेन्ड्सले ५१ औं मिनेटमा बराबरी गरेको हो । पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका जमुअल फ्रान्स्वाले विपक्षी खेलाडीको गल्तीको फाइदा उठाउँदै खेललाई बराबरी गरेका थिए । मनाङका फ्राक्लिङले गोलकिपर विशाल सुनारलाई ब्याक पासमा […]

लिगको उपाधि नजिक पुग्यो मच्छिन्द्र

मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि नजिक पुगेको छ। साविक विजेतासमेत रहेको मच्छिन्द्रले लिगमा ६ अंकको अग्रता बनाएको छ। लिगमा तीन खेल बाँकी छँदा मच्छिन्द्रले दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग स्पष्ट ६ अंकको अग्रता बनाएको हो। १० खेल सकाएको मच्छिन्द्रको २६ र दोस्रो स्थानको मनाङको २० अंक छ । उपाधि होडमा रहेको मनाङ शनिबार थ्रीस्टारसँग बराबरीमा रोकिएपछि त्यसको प्रत्यक्ष फाइदा मच्छिन्द्रलाई पुगेको हो। लिगमा मच्छिन्द्रले अब सातदोबाटो, थ्रीस्टार र विभागीय टोली एपीएफसँग खेल्न बाँकी छ। मनाङले भने एपीएफ, ...

ए डिभिजन लिग : मनाङ र थ्री स्टारबीच बराबरी

सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार मनाङ मर्स्याङ्दी र थ्री स्टारले १–१ को बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई फाइदा गर्ने छैन । दोस्रोमा रहेको मनाङको यो नतिजापछि १० खेलबाट २० अंक भएको छ ।

पहिलो मोफसलको ए डिभिजन भिडन्तमा मनाङलाई फाइदा, पुलिस ३–१ ले पराजित

घरेलु मैदानको फाइदा उठाउँदै मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो मोफसलको ए डिभिजन भिडन्तमा मनाङलाई फाइदा, पुलिस ३–१ ले पराजित

घरेलु मैदानको फाइदा उठाउँदै मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो मोफसलको ए डिभिजन भिडन्तमा मनाङलाई फाइदा, पुलिस ३–१ ले पराजित

घरेलु मैदानको फाइदा उठाउँदै मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानको जितसँगै मनाङलाई दुई अङ्कको अग्रता

घरेलु मैदानको फाइदा उठाउँदै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशालामा कप्तान अञ्जन विष्टको २ तथा वैकल्पिक खेलाडी  निशान लिम्बूको १ गोलमा मनाङले पुलिसलाई ३-१ अन्तरले हराएको हो । घरेलु मैदानमा पहिलो हाफमा अग्रता बनाए पनि रोकिएको मनाङ दोस्रो हाफमा पुलिसविरुद्ध दुई गोल गर्न सफल भयो । खेलमा पहिलो गोल अञ्जनले गरे । डिफेन्डर दिनेश राजवंशीको लामो पासमा पुलिसका गोलकिपर रोशन खड्का आउट अफ पोजिसन रहदा बल प

शंकटा र थ्रीस्टार बराबरीमा रोकिए, मनाङलाई फाइदा

७ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शंकटा र थ्रीस्टार दुबै बराबरीमा रोकिएका छन् । यसको प्रत्यक्ष लाभ भने लिग लिडर मनाङ मर्स्याङ्दीलाई भएको छ । शनिबार शसस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा शंकटालाई …

ए डिभिजन लिग : संकटा बराबरीमा रोकिँदा मनाङलाई फाइदा :: Pahilopost.com

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिवार भएको खेलमा दोस्रो स्थानको संकटा ब्रिगेड ब्वाइज क्लबसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानको मनाङ मर्स्याङ्दीलाई फाइदा पुगेको छ। सिजनको पहिलो बराबरी खेल्ने क्रममा सकंटा ब्रिगेडसँग १-१ को बराबरीमा रोकियो। पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाँड्नुपरेको हो। खेलको १३औँ