बागलुङमा कायम भएका १०७ मतदानस्थलमध्ये ५५ अति संवेदनशील, २४ संवेदनशील र २८ सामान्य रहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
८ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०७९ का लागि नेकपा एमालेको अछाम जिल्ला कमिटीले नेता भीम रावलको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।
तर, केन्द्रीय कमिटीले उनले चुनाव लड्न चाहेको अछाम निर्वाचन क्षेत्र नम्बर १ मा झपटबहादुर …
८ माघ, पोखरा । पर्वतमा २०७९ मंसिरमा भएको चुनावका प्रमुख प्रतिस्पर्धी अनुहार नै यसपटक पनि नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिस्पर्धी छन् । उही पार्टी, उही झण्डा र चुनाव चिह्न बाकेर मत माग्न उस्तै बोली, …
८ माघ, सप्तरी । जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी निर्वाचन क्षेत्र-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।
गत निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर संसद् पुगेका राउत यसपटक आफ्नै पूर्वसहकर्मीको …
८ माघ, सुर्खेत । प्रतिनिधि सभाको चुनावका लागि नेपाली कांग्रेसका तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाउन सुर्खेत–१, बाट एकल सिफारिस गरिएको थियो ।
जेनजी विद्रोहपपछि पार्टीको कार्यबाहक सभापति नै रहेका खड्काको नाम एकल उठाउनुमा सम्भावित …
८ माघ, सर्लाही । सर्लाही प्रतिनिधिसभा क्षेत्र-२ मा पुरानै प्रतिस्पर्धीसँगै नयाँ थपिँदा चुनावी माहोल रोचक बनेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ राजेन्द्र महतो र महेन्द्रराय यादव फेरि आमनेसामने भएका छन् । …