गोला प्रणाली अझै बढी ट्रान्सप्यारेण्ट हो कि जस्तो पनि लागेको छ : प्रधानन्यायाधीश कार्की

काठमाडौं, १० असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा चलिरहेको गोला प्रणाली ट्रान्सप्यारेण्ट हो कि जस्तो लागेको बताएका छन्। आइतबार सर्वोच्च अदालतमा भएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले अदालतमा चलिरहेको गोला प्रणाली ट्रान्सप्यारेण्ट हो कि जस्तो लागेको बताएका हुन्। उनले भने, ‘मलाई अहिलेको गोला प्रणाली अझै बढी ट्रान्सप्यारेण्ट हो कि जस्तो पनि लागेको […]

सम्बन्धित सामग्री

बिदा हुने दिन नजिकिँदै, न्यायाधीश नियुक्तीमा पन्छिदै प्रधानन्यायाधीश कार्की

काठमाडौं । न्यायाधीश नियुक्ति गर्नुपर्ने चुनौतीसँगै सर्वाेच्च अदालतको प्रधानन्यायाधीश बन्नु भएका हरिकृष्ण कार्की देशको न्याय प्रशासनलाई अलपत्र अवस्थामानै छाडेर बाहिरिने सम्भावना बढ्दै गएको छ । तर प्रधानन्यायाधीश कार्की स्वयं र न्यायपरिषद् भने अझैपनि आफूले सुरु गरेको न्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्ने र नियुक्तिको सम्भावना अझै पनि रहेको दाबी गर्छन । प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतबाट बिदा […]

नयाँ वर्षमा सक्षम र भरोसायोग्य न्यायप्रणाली बनोस्– कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ, १ वैशाख (रासस) : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका प्रयासहरूलाई सार्थक र परिणाममुखी बनाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीको स्थापना र विकास गर्न नयाँ वर्षमा सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ । कामु प्रधानन्यायाधीश कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा विक्रम संवत् २०८० को प्रारम्भ अर्थात् नववर्षको यस पावन अवसरमा स्वदेश तथा विदेशमा […]

मन्त्रीबाट राजीनामा दिनुअघि झाँक्रीले भेटिन् कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं, १२ असार । शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच भेटवार्ता भएको छ । कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन् । मन्त्री झाक्रीले भेटका क्रममा आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन आग्रह गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । कार्कीले आफूले सम्भव भएसम्म सहयोग गर्ने, छिटो […]

जनआस्था बिनाको न्यायपालिका सफल हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

दिलमाया शाही/जुम्ला, १८ जेठ : सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जनताको आस्था मरेको न्यायपालिका असफल हुने बताएका छन् । जुम्लामा द्वन्द्वकालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाको दुई वटा भवनको उद्घाटनका क्रममा उनले उक्त धारणा राखेका हुन् । न्यायपालिका जनताको आस्थाको धरोहर भएको उनको भनाइ थियो । ‘देशमा संविधान पनि […]

कामु प्रधानन्यायाधीश कार्की हुम्लामा

सिमकोट – सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की हुम्ला आइपुगेका छन्। कार्कीसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा मुगुबाट हुम्ला आएको हो। कामु प्रधानन्यायाधीश कार्की हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटनका लागि हुम्ला आएका जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जानकारी दिए। उनी दुईदेखि तीन घण्टा जिल्लामा रहने कार्यक्रम हो। भवन उद्घाटनपछि उनले जिल्ला अदालतको अनुगमन तथा […]

कामु प्रधानन्यायाधीश कार्की बुधबार हुम्ला आउँदै

सिमकोट – सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्की पहिलो पटक हुम्ला आउन लागेका छन्। उनी बुधबार (जेठ १८ गते) हुम्ला आउन लागेका हुन्। हुम्लाका जिल्ला न्यायाधीश जगतबहादुर पौडेलका अनुसार प्रधानन्यायाधीश कार्की जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्न हुम्ला आउन लागेका हुन्। दुईदेखि तीन घण्टा कामु प्रधानन्यायाधीश कार्की जिल्लामा रहने कार्यक्रम रहेको उनले जानकारी […]

कामु प्रधानन्यायाधीश कार्की र मुख्य रजिष्ट्रार कुँवरबीच टसल

काठमाडौं, चैत २७ । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरबीच टसल सुरु भएको छ । न्याय परिषद्को २६ फागुनको बैठकबाट मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै कामु प्रधानन्यायाधीश कार्कीसँग टसल सुरु भएको हो । यसअघि सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस भएकोमा कुँवरलाई न्याय परिषद् […]

सर्वोच्चमा कामु प्रधानन्यायाधीश कार्की र मुख्य रजिष्ट्रार कुँवरबीच टसल

काठमाडौं । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरबीच टसल सुरु भएको छ । न्याय परिषद्को २६ फागुनको बैठकबाट मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै कामु प्रधानन्यायाधीश कार्कीसँग टसल सुरु भएको हो । यसअघि सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस भएकोमा कुँवरलाई न्याय परिषद् बैठकले न्यायाधीशमा […] The post सर्वोच्चमा कामु प्रधानन्यायाधीश कार्की र मुख्य रजिष्ट्रार कुँवरबीच टसल appeared first on राजधानी राष्ट्रिय दैनिक.