नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको पुस २७ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ । यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो । दुवै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन् । नेपाल राष्ट्र बैंकले […]