टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

काठमाडौं । इंग्ल्यान्डले अस्ट्रेलियामा जारी आठौँ संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरी फाइनलमा स्थान बनाईसकेको छ । फाइनल […] The post टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

विश्वकप फाइनल: टस हारेर पहिले ब्याटिङ गर्दै पाकिस्तान

अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्डले टस जितेर पहिले बलिङ गर्नै निर्णय गरेको छ। मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डले फिल्डिङ रोजेपछि पाकिस्तानले ब्याटिङ गर्दैछ। इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको हो। पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको थियो। टी-ट्वान्टी विश्वकपमा हालसम्म यी दुई देशबीच दुई पटक प्रतिस्पर्धा हुँदा दुवै खेलमा इंग्ल्यान्डले जितेको छ। यो […]

भारतलाई हराउँदै इङ्ल्यान्ड फाइनलमा

भारतमाथि १० विकेटको सानदार जित निकाल्दै इङ्ल्यान्ड आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको एडिलेड ओभल मैदानमा भएको खेलमा इङ्ल्यान्डलाई जिताउन ओपनर एलेक्स हेल्स र जो जस बटलरले अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा

टी–२० विश्व कप क्रिकेटमा भारतलाई हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको हो।  भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको  इङ्ग्ल्यान्डले...

भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्षस्थानमा

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ। अस्ट्रेलियास्थित पर्थ स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ५ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जसमा सूर्यकुमार यादवले सर्वाधिक ६८ रन बनाउँदा कप्तान रोहित शर्माले…

टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग भारतको हार

१३ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको लो स्कोरिङ थ्रीलरमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको छ । सुपर १२ अन्तर्गत समूह बी मा यसअघि लगातार दुई खेल जितेको भारतको यो पहिलो हार हो । भारतलाई हराउँदै अपराजित दक्षिण अफ्रिका भने ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको […]

भारतमाथि पाकिस्तानको सानदार जित

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। दुबई इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा चिर प्रतिद्वन्दी भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले जारी विश्वकपमा सुखद सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। १५२ रनको…