भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा

टी–२० विश्व कप क्रिकेटमा भारतलाई हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको हो।  भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको  इङ्ग्ल्यान्डले...

सम्बन्धित सामग्री

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो सिरिज उपाधि

एजेन्सी – स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै सिरिज जितेको छ । तीन खेलको ओडिआई सिरिज अष्ट्रेलियाले २-१ ले जितेको हो । पहिलो खेल गुमाएपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ अष्ट्रेलियाले सिरिज उपाधि जितेको हो । जितको लागि २ सय ७० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य […]

भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा !

काठमाण्डाै – भारतलाई हराउँदै इङ्ग्ल्यान्ड टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज बिहीवार भएकाे सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेकाे हाे । भारतले दिएकाे एक सय ६९ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले एक विकेट पनि नगुमाइ १६ ओभरमा भेटायाे । उसका लागि एलेक्स हेल्सले ८६ र जाेस बटलरले ८० रन बनाए ।यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६८ रन बनायाे । उसका लागि हार्दिक पान्डेयाले ६३ र विराट काेहलीले ५० रन बनाए । बलिङतर्फ...

साफ महिला च्याम्पियनशिप : भारतलाई हराउँदै बङ्ग्लादेश समूह विजेता बन्याे

काठमाण्डाै – नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा बङ्ग्लादेशले भारतलाई हराएकाे छ ।  दशरथ रङ्गशालामा भएकाे खेलमा भारतलाई तीन–शून्य गाेलले हराउँदै बङ्ग्लादेश समूह विजेता बनेकाे हाे । बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरे । भारत भने उपविजेता बनेकाे छ । याेसँगै सेमिफाइनल समीकरण पूरा भएकाे छ ।  याेसँगै बङ्ग्लादेशले साफ महिला च्याम्पियनशिपमा भारतलाई पहिलाे पटक हराएकाे छ । यस्तै भारतले महिला साफ च्याम्पियनशिपकाे...

भारतलाई हराउँदै नेपाल समूह विजेता

साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो ।कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । भारतले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै नेपालले जित निकालेको हो । नेपालको लागि खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । नेपालका लागि खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै टिमलाई १–१ गोलक

‘भारतलाई हराउँदै अष्ट्रेलियाले टि२० विश्वकप जित्छ’– पोन्टिङ

एजेन्सी – दुई पटक विश्वकप च्याम्पियन कप्तान रिकी पोन्टिङले आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्ने बताएका छन् । उनले फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधि जित्ने अनुमान लगाएका हुन् । विश्व क्रिकेटमा सफल प्रशिक्षकको छवि बनाएका पोन्टिङले आइसिसीसँग कुरा गर्दै फाइनलमा पुग्ने दुई टोली र विजेता टोली अनुमान गरेका हुन् । ‘मलाई लाग्छ […]

भारतलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

अष्ट्रेलिया आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेको हो । इडेन पार्कमा भारतले दिएको २७८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २८० रन बनायो । अष्ट्रेलियालाई जित दिलाउन मेग लानिङले ९७ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै एलिसा हेएलीले ७२ रनको अर्धशतकीय पारी खेल्दा राचिल हेयनेसले ४३ रन जोडिन् । बलिङतर्फ भारतका लागि पूजा भाष्ट्रकरले दुई विकेट लिइन् । त्यस्तै मे

भारतलाई हराउँदै महिला विश्वकपमा इंग्ल्यान्डको पहिलो जित

एजेन्सी – न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपमा इंग्ल्यान्डले भारतलाई हराउँदै पहिलो जित हात पारेको छ । सुरुवाती तीनै खेल हारेको साविक विजेता इंग्ल्यान्डले भारतलाई ४ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३१.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा कप्तान हेदर […]

भारतलाई हराउँदै न्युजिल्याण्डलाई आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

न्युजिल्याण्डले भारतमाथि फराकिलो जित निकाल्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। इङ्ग्ल्याण्डको साउथह्याम्पटनमा सम्पन्न खेलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले पहिलो टेस्ट च्याम्पियनसिपको उपाधि आफ्नो नाममा गरेको हो। टस जितेर बलिङमा उत्रिएको न्युजिल्याण्डले भारतलाई पहिलो पारीमा २१७ रनमा समेटेको थियो। जसका लागि केल जेमिनसनले सर्वाधिक ५ विकेट लिँदा ट्रेन्ट बोल्ट…

भारतलाई हराउँदै न्युजिल्यान्डले जित्यो वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

बुधबार साउथह्याम्टनमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले पहिलो संस्करणको विश्व टेष्ट च्याम्पियनसिपको उपाधि उचालेको हो।