काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको हिंसात्मक प्रदर्शनपछिको सुरक्षा अवस्थाबारे जानकारी दिन गृह मन्त्रालयले आज बेलुकी ६ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको घरमा राजावादी समूहले आक्रमण गर्न खोजेका छन् । नेपालको घरमा ढुङ्गा मुढा हान्न जाँदा उनका भाइको घरमा परेको हो । माधवका कान्छा भाइ स्व सरोज कुमार नेपालको घरमा ढुङ्गा मुढा प्रहर भएको हो । नेपालको सचिवालयका सदस्यका अनुसार घर नजिकै एउटा कार पनि जलाइएको छ । त्यो कार […]
सदस्य बन्न आएका युवकलाई पार्टीका अध्यक्षले भने, ‘हाम्रो पार्टीलाई दिमाग त चाहिएकै छैन । पार्टीलाई खोपडी चाहिन्छ, ठोस खालको अनि माथि सिङ उम्रेको । हामीलाई सोच्ने मानिस होइन, विपक्षीलाई घोच्ने मानिस चाहिएको छ । हामीलाई अनुमानमा चल्ने हनुमान चाहिएको छ, तिम्रोजस्तो सोच्ने मान्छेको काम छैन ।’
काठमाडौं–राजावादीले प्रदर्शनमा अराजक गतिविधि बढाएपछि सरकारले सुरक्षा समितिको आकस्मिक बैठक राखेको छ । अहिले गृह मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको हो । बैठकले केही रणनीतिक एजेन्डा बनाउने बुझिएको छ । बंठकमा गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, गृह मन्त्रालयका कर्मचारी लगायतको उपस्थित रहेको बताइएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार […]