संसद बैठकमा खाली कुर्सी, ४१ मात्र भित्र, अरु चाहिँ कता? बैठक भने स्थगित :: Pahilopost.com

काठमाडौं : गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित भएको छ। सेफगार्ड एण्टी डम्पिङ तथा काउन्टर भेलिइङ विधेयक २०७५ को सम्बन्धमा उद्योग तथा वाणिज्य समिति र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन पारित गर्ने क्रममा कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले गणपुरक संख्या नपुगेको भन्दै विधेयक पारित हुन नसक्ने बताएका थिए। उनले सांसद

सम्बन्धित सामग्री

राष्ट्रियसभाको बैठक पनि स्थगित

काठमाडौं- आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ। आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ। आजै बस्ने भनिएकाे प्रतिनिधिसभाकाे बैठक पनि स्थगित भएकाे छ। प्रतिनिधिसभाकाे बैठक २४ गतेसम्मका लागि स्थगित […]

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक मंगलबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको हो।गैरकानुनी रुपमा नेपालमा सुन भित्रिएको विषयमा छानबिन समिति गठन गर्न माग गर्दै नेकपा एमालेले सदन अवरुद्ध गर्ने तयारी गरेपछि बैठक बस्दै नबसी स्थगित भएको हो।यसअघि यही साउन १० गते बसेको बैठक पनि एमालेकै अवरोधका कारण स्थगित भएको थियो। सोमबार सदन चलाउने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीबीच छलफल भएको थियो तर सहमति

राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । यसअघि शनिबारको लागि बोलाइएको  प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठक पनि बुधबार बिहान ११ बस्ने गरि स्थगित गरिएको थियो । पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं : सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि  १ बजे बस्ने जनाएको हो।

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको शेरबहादुर देउवाको आग्रहमा संसदको आजको बैठक स्थगित गरिएको संसद सचिवालय स्रोतले जनाएको छ। बैठक भोलि १ बजे बस्ने छ। आजको बैठकमा एमसिसीबारे छलफल गर्ने...

BREAKING :- प्रतिनिधिसभाकाे बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गरेको सूचना टाँसेको छ । बैठक स्थगित भएसँगै दलहरू आन्तरिक छलफलमा जुट्ने भएका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो […]

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको स्रोतले जानकारी दियो ।

प्रतिनिधि सभा बैठक स्थगित

आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । स्रोतका अनुसार बैठक आगामी पुस २२ गते बस्ने गरी स्थगित गरिएको हो । आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

एमालेको बैठक फेरि स्थगित

आइतबार स्थगित गरेर सोमबारका लागि बोलाइएको एमाले स्थायी समिति बैठक फेरि स्थगित गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले सोमबार १० बजेका लागि बोलाइएको बैठक मंगलबार ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।  लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।  बैठकले स्पष्टीकरणमा परेका एमालेका १२ जना नेतालाई कारबाही गर्ने तयारी गरेको छ । यसअघि एमालेका माधव कुमार नेपाललगायत ११ जनालाई एमालेले निष्काशन गरिसकेको छ ।