विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सहमतिबाट बैठक अघि बढ्ने दाबी गरेका छन्।सभामुखले संविधानको ठाडो उल्लंघन गरेको भन्दै राप्रपा र एमाले नाराबाजी गर्दै सदनबाट बाहिरिएका थिए। सरकार ढाल्ने र जोगाउने प्रतिस्पर्धाको चेपुवामा परेको प्रदेशसभा अर्को सूचना नआएसम्म स्थगित भएको छ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सभाध्यक्षको कुर्सीमा बसेर संविधानविपरीत विश्वासको मत दिएको भन्दै विपक्षी दल राप्रपा र नेकपा एमालेले बैठक बहिष्कार गरेपछि सदन स्थगित भएको हो।विपक्षी दलका सांसदहरू बाहिरिएप