सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताउनुभयो । नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा बनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई …

सम्बन्धित सामग्री

मुख्यमन्त्री थापा पदमुक्त भएसँगै विश्वासको मत असंवैधानिक

काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेको छ । सर्वोच्चको आदेशबाट थापा नेतृत्वको कोशी सरकार फेरि विघटन भएको छ । बराबरी मत भएको अवस्थामा बाहेक मत दिन नपाउने भनी संवैधानिक रूपमै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि त्यसलाई बदर गर्न माग गर्दै एमाले […]

मुख्यमन्त्री थापा नेतृत्वको कोशी सरकार अन्ततः कामचलाउ हैसियतमा

काठमाडौं, ७ भदौ । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत माथि प्रश्न उठाउँदै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत बहादुर कार्कीले रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालसमा उक्त मुद्दाको सुनुवाई परेको थियो । […]

सहमतिबाट बैठक अघि बढ्छ : मुख्यमन्त्री थापा

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सहमतिबाट बैठक अघि बढ्ने दाबी गरेका छन्।सभामुखले संविधानको ठाडो उल्लंघन गरेको भन्दै राप्रपा र एमाले नाराबाजी गर्दै सदनबाट बाहिरिएका थिए। सरकार ढाल्ने र जोगाउने प्रतिस्पर्धाको चेपुवामा परेको प्रदेशसभा अर्को सूचना नआएसम्म स्थगित भएको छ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सभाध्यक्षको कुर्सीमा बसेर संविधानविपरीत विश्वासको मत दिएको भन्दै विपक्षी दल राप्रपा र नेकपा एमालेले बैठक बहिष्कार गरेपछि सदन स्थगित भएको हो।विपक्षी दलका सांसदहरू बाहिरिएप

मुख्यमन्त्री थापा भन्छन् : आजको घटनाको जिम्मा उपसभामुखले लिनुपर्छ

४ भदौ, विराटनगर । मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको बताए । यो घटना वैधानिक हो वा होइन उपसभामुखले जवाफ दिनुपर्ने बताए । सोमबार मुख्यमन्त्री थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सभाको अध्यक्षता गरिरहेका कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल अन्सारीले पनि पक्षमा मतदान गरेका थिए । प्रदेशसभाबाट थापाले विश्वासको मत […]

विश्वासको मत लिँदै मुख्यमन्त्री थापा, प्रक्रिया जारी [लाइभ]

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले अहिले विश्वासको मत लिँदै छन् । प्रक्रिया शुरु भएको छ ।

तीन दिनभित्र विश्वासको मत लिन्छु: मुख्यमन्त्री थापा – देशसञ्चार

मोरङ- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी तीन दिनभित्र सरकारले विश्वासको मत लिने बताएका छन् । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै

आगामी तीन दिनभित्र विश्वासको मत लिन्छौँ : मुख्यमन्त्री थापा

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी तीन दिनभित्र सरकारले विश्वासको मत लिने बताएका छन् । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने प्रस्ट पारे ।