एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाण्डाै – नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ । कार्यदलकाे बैठक सिंहदरबारमा बसिरहेको छ । साेमवार (हिजो) साँझ बसेको बैठकले कुनै पनि हालतमा पार्टी एकता जोगाउनुपर्ने भन्दै असहमतिका बुँदा–बुँदामा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने जनाएको थियो । आजको बैठकले एकताका लागि सकारात्मक वातावरण बनाउने नेताहरूले दाबी गरेका छन् । यसअघि निष्क्रिय रहेको कार्यदल हिजो प्रतिनिधि सभा विघटनसम्बन्धी  मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको हो । माधव नेपाल पक्षले निःसर्त रूपम...

सम्बन्धित सामग्री

एमाले कार्यदलको बैठक सुरु

नेकपा एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको बैठक सुरु भएको छ । केही दिनयता कार्यदलको बैठक लगातार बस्दै आएको छ ।विहीबार साँझ माधव नेपाल पक्षका नेताहरु आक्रोशित बनेपछि आज अध्यक्ष केपी शर्मा ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको छ । शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरुबीच अनौपचारिक छलफलमा जुटेका थिए ।‘आज उहाँहरु केही नरमरुपमा प्रस्तुत हुनुभएको छ, सहमतिमा आउने सम्भावना पनि देखिएको छ,’ माधव नेपाल पक्षका एकजना कार्यदल सदस्यले रातोपाटीसँग भने,‘ फागुन २३ य

एमाले विवाद समाधान कार्यदलको बैठक भोलि साढे ११ बजे बस्ने गरी स्थगित

काठमाडौं : बिहीबार बेलुकी बसेको नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक भोलि बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको छ।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहीबेर अघि सुरु भएको बैठक भोलि बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको नेता माधवकुमार नेपाल समूहको कार्यदलका सदस्य घनश्याम भुसालले जानकारी दिए।कार्यदलका सदस्यसमेत रहेका अर्थमन्त्री विश्णु पौडेलले मन्त्रिपरिषद् बैठकमा जानुपर्ने भएकाले बैठक बिनाकुनै निष्कर्ष टुंगिएको उनले बताए। नेता भुसालले पछिल्लो १० दिनदेखि कार्यदलले कुनै पनि ठाे

एमाले कार्यदलको बैठक सिंहदरवारमा सुरु

काठमाडौँ । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरवारमा सुरु भएको छ । अर्थ मन्त्रालयमा आज दोस्रो पटक बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबिच देखिएका विवाद समाधान गर्न कार्यदलको मस्यौदा पेस गरेर छलफल गर्ने नेताहरूले बताएका छन् । यसअघि बिहीबार(आजै) बिहान बसेको बैठकमा केही तयारी अपुग […]

एमाले विवाद समाधान कार्यदलको बैठक सुरु

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको कार्यदल सदस्य रघुजी पन्तले जानकारी दिए।आजको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सहमतिको मस्यौदाबारे टुंगो लगाउने उनले बताए। कार्यदलको बैठक आजै दिउँसो पनि बसेको थियो। बैठकलाई निर्णायक बनाउने भन्दै अहिले साँझसम्मको लागि स्थगित गरिएको थियो।ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा दुई घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई/दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछ

एमालेको विवाद समाधान कार्यदलको बैठक बेलुका ७ बजे बस्ने

काठमाण्डाै – नेकपा एमालेको विवाद समाधानका लागि बसेको कार्यदलको बैठक केहीबेर बसेर स्थगित भएको छ । आन्तरिक विषय मिलाउन भन्दै केहीबेर स्थगित भएको बैठक बेलुका सात बजे फेरि बस्ने नेताहरूले जनाएका छन् । हिजो बुधवार कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएपछि विवाद समाधान थप सहज बनेको नेताहरूको दाबी  छ । आन्तरिक तयारीका लागि अहिले बैठक स्थगित भएको र सात बजे बस्ने बैठकले सम्भवत सबै विवादको समाधान निकाल्ने कार्यदल सदस्य सुवासचन्द्र ने...

एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । यसअघि छलफल हुन बाँकी विषयमा आजको बैठकमा कुराकानी हुने नेताहरुले बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो वार्ता भएको थियो । पछिल्लो समय नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेका बुले दुवै नेताबीच ५६ […]

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी

सत्तारूढ दल नेकपा एमालेको कार्यदल बैठक सिंहदरबारमा जारी छ। आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको छ। बिहान साढे १० बजे बस्ने भने पनि करिब १२ बजेदेखि बैठक सुरु भएको हो।

एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी

काठमाडौँ। नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरवारमा बसिरहेको छ । बैठक बिहान साढे १० बजेदेखि बसेको एक नेताले जानकारी दिए । बैठकमा पार्टी एकताका विषयमा छलफल हुने छ । मङ्गलवारको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो ।

एमालेको विवाद समाधान कार्यदलको बैठक निष्कर्षविहीन, भाेलि फेरि बस्ने

काठमाण्डाै – नेकपा एमालेकाे विवाद समाधान कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । मङ्गलवार सिंहदरबारमा झन्डै तीन घण्टा बसेको बैठकमा समस्या समाधानका विषयमा खुलेर कुराकानी भए पनि कुनै निष्कर्षमा नपुगिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।  बैठकमा दुवै पक्षका विषय खुलेर राख्ने काम भएको र सकारात्मक वातावरण बनेको उहाँले बताउनुभयो । बैठक भोलि बिहान ८ बजे फेरि बस्नेछ । यसअघि निष्क्रिय रहेको कार्यदल हिजो प्रतिनिधि सभा विघटनसम्बन्धी  मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको हो । म...