नेपालमा पहिलोपल्ट फिसिङको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। कर्णाली र्याफ्टिङ एन्ड एड्भेन्चर प्रालिको तत्त्वावधानमा कर्णालीको सेती नदीमा आयोजना हुन लागेको यो प्रतियोगिता आफैँमा ऐतिहासिक हो। प्रतियोगितामा ३० विदेशी राष्ट्रका चर्चित एङ्लरहरूले भाग लिन लागेको आयोजक कर्णाली र्याफ्टिङ एन्ड एड्भेन्चर प्रालिका संस्थापक देवराज जैसीले नेपालन्युजलाई जानकारी गराए। प्रतियोगिताको नाम ‘सेती कर्णाली अन्तर्राष्ट्रिय महसिर एङ्लिङ च्यालेन्ज […]
The Parliament of Australia has honored the contributions of the Nepali community. The Parliament of New South Wales formally recognized and honored the contributions of the Non-Resident Nepali Association (NRNA) Australia by presenting a 'Community Recognition Statement'.In a statement delivered in parliament, Member of Parliament Mark Coure praised the organization's work and thanked Anil Pokharel, the outgoing president of NRNA Australia. Coure stated that Pokharel made significant contributions to the empowerment of the Nepali community across New South Wales and Australia.'It is a matter of pride that the Australian Parliament has honored NRNA Australia and Nepalis in this manner and...
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचनको बेला तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनले भने, “मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस […]
काठमाडौं । फिल्म ‘राम नाम सत्य’ ले गीत रिलिज गर्दै प्रचारप्रसार थालेको छ । आइतबार युट्युबमा यो फिल्मको गीत ‘धागोले बाटेको’ सार्वजनिक गरियो ।
२७ चैतदेखि यो फिल्म प्रदर्शन तयारीमा छ । सार्वजनिक गीतमा बाबुल गिरी …
काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरूले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । गोरखपत्र संस्थानले आइतबार आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उनले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि […]