भाइरल ज्वरोका बिरामी बढे, काेराेना पनि परीक्षण गर्न चिकित्सककाे सुझाव

काठमाडौं : कोरोना संक्रमण बढेसँगै फ्लू (भाइरल ज्वरो) बिरामी पनि बढ्न थालेका छन्। पछिल्लो एक हप्ता यता स्वास्थ्य सस्थामा फ्लूका बिरामीको संख्या बढ्दै गएको पाइएकाे छ। पछिल्लो एक हप्तादेखि कोरोना जस्तै लक्षण देखिने फ्लूका बिरामी धेरै उपचारमा आउने गरेकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सङ्क्रामक रोग विशेषज्ञ शेरबहादुर पुनले बताए।‘उपचारमा आउने बिरामीकाे संख्याले फ्लूका बिरामी बढेकाे देखिन्छ' उनले भने,'अघिल्लो हप्ता ८० जना सम्म बिरामी आएका थिए, उनीह

सम्बन्धित सामग्री

बागलुङमा भाइरल ज्वरो बढेसँगै विद्यालय बन्द

काठमाडौं । बागलुङको गलकोट नगरपालिका रिघामा भाइरल ज्वरोका बिरामी बढेसँगै विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी र घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले बताउनुभएकाे हाे । उहाँले बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको बताउनुभयो । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको […]

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी  दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ ।“बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ”, उनले भने ।

डेंगु र कोभिड संक्रमण सँगसँगै भएका बिरामी समेत भेटिन थाले

काठमाडौं : काठमाडौं उपत्यकामा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ। उपत्यकामा पछिल्ला दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १० जनाभन्दा बढी ज्वरोका विरामी जाने गरेको र यसरी गएका ज्वरोका बिरामीमा परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बताए।‘ केही दिनयता अस्पतालमा आउने ज्वरोका बिरामी बढेका छन् यसरी आएकामध्ये अधिकांशमा डेंगु संक्रमण भएको पाइएको छ’‚ भण्डारीले बताए।उनका अनुसार डेंगुसँगै केही बिर

कञ्चनपुरमा बढ्दै ज्वरोका बिरामी, कोरोनासँग मिल्दोजुल्दो लक्षण तर छैन सतर्कता

काठमाडौं : कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्यामा वृद्धि भएको छ। लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ। स्वास्थ्यकर्मीले बिरामीको परीक्षण गरि औषधि उपलब्ध…

घरघरमै रुघाखोकी र ज्वरोका बिरामी, लक्षण मिले पनि गर्दैनन् कोरोना परीक्षण

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर त्रास बढाइरहेका वेला नेपाल पनि अछुतो छैन । रसुवामा शून्यमा झरेको कोरोना संक्रमण पुनः उकालो लागिरहेको छ । रसुवामा १९ देखि २६ पुससम्म कोरोनाका...

गाउँगाउँमा ज्वरोका बिरामी, कोरोना परीक्षण शून्य

पछिल्लो समय बैतडीका अधिकांश गाउँमा ज्वरो, रुघाखोकीका बिरामी धेरै छन्। कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भए पनि परीक्षण भने गरेका छैनन्।...

काठमाडौंको घट्टेकुलो मैतीदेवी क्षेत्रमा डेंगु ज्वरोका बिरामी

काठमाडौं :  काठमाडौं महानगरको घट्टेकुलो मैतीदेवी क्षेत्रमा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ। घट्टेकुलो र मैतीदेवी क्षेत्रबाट पछिल्लो समय ज्वरो आएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारको लागि जाने बिरामी समेत धेरै रहेको बताइएको छ।अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार ती क्षेत्रबाट पछिल्लो समय एकै खालका लक्षण भएका धेरै बिरामी उपचारका आएका र परीक्षण गर्दा डेंगु पुष्टि भएको बताए। ‘यहाँ आएका बिरामीको अवस्था र बिरामीहरूले त्यस ठाउँको स्थिति बारे भन्दा डेंग

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये करिब १५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको सो अस्पतालले जनाएको छ । अहिले दैनिक अस्पतालमा २०० देखि २५० जनासम्म अस्पतालमा आउने गरेका छन् । भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तो लक्षण देखिए पनि परीक्षण गर्दा पोजेटिभ नदेखिएको […]

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

रोल्पा - रोल्पामा केही दिनयता भाइरल ज्वरोका बिरामीकाे सङ्ख्या बढेकाे छ। गएकाे दुई हप्तादेखि रोल्पा अस्पतालमा मात्रै दैनिक १ सय ५० देखि २ सय जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । अस्पतालमा आउने धेरैजसो बिरामीहरुमा ज्वरो आउने, जिउ दुख्ने लक्षण देखिएको रोल्पा अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम पनि कायमै रहेकाले धेरैजसो बिरामीको एन्टिजेन परीक्षण गर्ने गरिएको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा सुवेदीले जानकारी दिनुभयो । रोल्पा अस्पताल बाहेक जिल्लाका अन्य स्वास्थ्य संस्था र निजी मेडिकलहरुमा पनि ...

जगरनाथपुरमा गाउँभरि संक्रमित, न परीक्षण न आइसोलेसन

५ जेठ, वीरगञ्ज । वैशाख २७ गते पर्साको जगरनाथपुर गाउँपालिका-५ चिलझप्टीलगायत गाउँभरि ज्वरोका बिरामी भेटिएको तथ्य सार्वजनिक भयो । गाउँपालिकाको स्वास्थ्य शाखाले नै स्वास्थ्य कार्यालय पर्सालाई यसबारेमा जानकारी गरायो । १० दिनमा १० जनाको मृत्यु हुनेमा अधिकांश चिलझप्टी गाउँकै थिए । भोलिपल्ट जिल्ला र पालिकाको टोली पुगेर ज्वरोको बिरामी खोज्नुका साथै एन्टिजेन परीक्षण गर्‍यो । […]