कर्णाली प्रदेश: मन्त्रालय छोड्ने बेला योजना मन्त्री शाहद्धारा जथाभावी बजेट विनियोजन

आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाहले आफ्नो वडामा तीन करोड ८५ लाख रुपैयाँ पठाउँदा सिंगो सल्यान जिल्लामा एक रुपैयाँ पनि पठाएनन् ।...

सम्बन्धित सामग्री

रङ्गशालाका लागि पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह

काठमाडौँ – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रङ्गशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताएका छन् । प्रदेश गौरवको आयोजनाका रूपमा रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित रङ्गशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था गरिने बताएका हुन् । राष्ट्रिय लेखा दिवस २०८० का अवसरमा प्रदेश लेखा नियन्त्रक कार्यालयले आयोजना […]

रंगशाला निर्माणमा पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह

सुर्खेत– कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रंगशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताएका छन् । प्रदेश गौरवको आयोजनाका रूपमा रहेको वीरेन्द्रनगरस्थित रंगशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था गरिने उनले बताए । राष्ट्रिय लेखा दिवस २०८० का अवसरमा प्रदेश लेखा नियन्त्रक कार्यालयले आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगिताको […]

फोहोरबाट ऊर्जा निकाल्दै कर्णाली प्रदेश

फोहोरलाई ऊर्जामा रुपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ । यसका लागि मन्त्रालयले चालु आव २०७९/०८० बजेट विनियोजन गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।उनले भने,“कर्णालीका सबै क्षेत्रमा जतिसक्दो सबैलाई उज्यालो पुर्याउनका लागि फोहोरबाट ऊर्जा निकाल्न लागिएको हो ।” उनका अनुसार मन्त्रालयले पहिलो चरणमा रु २० लाख विनियोजन गरेको छ ।  मन्त्री सिंहले भने, “यो काम सफल भएमा फोहोरबाट विद्युत् निकाल्न अन

मन्त्री रोकायाद्वारा बजेट कम विनियोजन भएको स्वीकार

सिमकोट – कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री पदमबहादुर रोकायाले योजनाको स्थलगत रुपमा अनुगमन गरेपछि उक्त योजनाका लागि कम बजेट विनियोजन गरिएको स्विकारेका छन्। पूर्वाधार विकास कार्यालयद्वारा खार्पु ग्याग्रु दोजाम हुँदै ताकुलेकसम्मको रणनीतिक महत्वको निर्माणाधीन सडक अनुगमनपछि मन्त्री रोकायाले कार्यालय प्रमुखसँगको छलफल कार्यक्रममा उक्त सडकका लागि आवश्यक बजेट विनियोजन गर्न नसकिएको बताए। उनले […]

सूचकमा कर्णाली : ३९.५ प्रतिशत बहुआयामिक गरिबी !

कर्णाली प्रदेश मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि परेको प्रदेश हो । भूगोलका हिसाबले सबैभन्दा ठुलो प्रदेश मानिए पनि पञ्चायतकालदेखिनै केन्द्रीकृत राज्य व्यवस्थाले कर्णालीका उपेक्षामा पार्दै आएको छ । जसले गर्दा कर्णालीको आर्थिक र सामाजिक सूचकाङ्कमा अझै पनि अपेक्षाकृत रुपमा सुधार आउन सकिरहेको छैन् । संघीयता आएपछि पनि सरकारले पहुँच र जनसंख्यालाई आधार मानेर बजेट विनियोजन गर्दै आएको छ । त्यही नै कर्णाली समृद्धिको बाधकका रुपमा लिन्छन–‘कर्णाली प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री नरेश भण

वीरेन्द्रनगरमा खानेपानी आयोजनाका लागि ५ करोड बजेट

काठमाडौं । कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानीका लागि ५ करोड बजेट विनियोजन गरेको छ ।  आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेको बताए ।  कर्णालीका अधिकांश जिल्लाको खानेपानी, सिँचाई आयोजना, पूर्वाधार विकास, पर्यटन, शिक्षा स्वास्थ्य, विद्युत् लगायत क्षेत्रमा बजेट विनियोजन गरिएको...

वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि ५ करोड

सुर्खेत  ः कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९/८० को बजेटमा वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि रकम विनियोजन गरेका हुन्।यस्तै,सिँचाई कार्यक्रम अन्तर्गत अधिकांश योजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको छ। कर्णाली जनता सिंचाई कार्यक्रमका लागि ८ करोड र टार सिञ्चाई कार्यक्रमका लागि ३ करोड ३८ लाख बजेट विनियोजन गरिएको विष्टले जानकारी दिए।यसैगरी, बजेटमा नदी

कर्णाली प्रदेशको बजेट ३२ अर्ब

कर्णाली प्रदेश सभाको दशौं अधिवेशनको तेह्रौं बैंठकमा आर्थिक वर्ष २०७९/०८० बजेट भाषण गर्दै आन्तरिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले उक्त बजेट विनियोजन गरेका हुन्।...

प्रदेश राजधानी वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि ५ करोड

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९–०८० को बजेटमा वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि रकम विनियोजन गरेका हुन् । यस्तै सिँचाई कार्यक्रम अन्तर्गत अधिकांश योजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको छ । कर्णाली जनता सिंचाई कार्यक्रमका लागि ८ करोड र टार सिञ्चाई कार्यक्रमका लागि ३ करोड ३८ लाख बजेट विनियोजन गरिएको विष्टले जानकारी दिए । यसैगरी, बजेटमा नदी तट

जिल्ला अस्पताललाई १० करोड बजेट विनियोजन

कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा एक/एक करोड बजेट प्रदान गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिद, अक्सिजन तथा सिलिण्डर आपूर्ति र उपचार व्यवस्थापन गर्न प्रत्येक जिल्लामा. एक/एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री […]