मतगणना प्रकियामा बालेनको आपत्ति

काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र पदका उम्मेदवार बालेन साहले मतगणना प्रक्रियामा आपत्ति जनाएका छन् ।  मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्ने कुरामा साहले आपत्ति जनाएका हुन् ।सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, 'मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भ

सम्बन्धित सामग्री

मतगणनामा धाँधली भएको भन्दै सुनसरी–४ मा कांग्रेसको आपत्ति, मतगणना रोकियो

काठमाडौं– मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएपछि सुनसरी–४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । सञ्चारमन्त्री तथा यस क्षेत्रबाट कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै असन्तुष्टि जनाएपछि मतगणना रोकिएको हो । कार्कीले मतगणनाको विवरण रुजु गर्ने क्रममा क...

सुनसरी-४ मा प्रतिनिधिसभाको मतगणना रोकियो

१० मंसिर, सुनसरी।  मत गणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि सुनसरी- ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार […]

कांग्रेसको विरोधपछि सुनसरी ४ मा मतगणना रोकियो

काठमाडौं : नेपाली कांग्रेसले मत गणनामा धाँधलीको आशंका जताएपछि सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको छ।मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार वर्तमान संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन्। सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ। सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिध

सुनसरीमा मतगणना रोकियो

सुनसरीमा मतगणना रोकिएको छ ।  नेपाली कांग्रेसले धाँधलीको आशंका जनाएपछि सुनसरी ४ को प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको हो । मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन् । सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधिसभा तर्फको मत गणना तत्कालका ला

रुपन्देही-३ को मतगणना स्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको भन्दै राप्रपाको आपत्ति

काठमाडौँ - रुपन्देहीको क्षेत्र नम्बर ३ को मतगणना स्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले गणनास्थलमा खटिएका प्रहरीले कर्मचारीलाई समेत डिस्टर्ब गर्नु निर्वाचनको मर्यादाविपरीत रहेको भन्दै आपत्ति जनाएका हुन् । उनले निर्वाध मतगणनाको वातावरण बनाउन न...

कमलमा मतगणना प्रभावित

कमल गाउँपालिकामा मत गणना प्रभावित भएको छ । करिब १ घण्टाअघिदेखि गणना प्रभावित भएको हो । प्राप्त मतपरिणम जोड्ने क्रममा गल्ती भएको भन्दै दलहरुले आपत्ति जनाएपछि रोकिएको मुख्य निर्वाचन अधिकृतको...

झापाको मेचीनगरमा मतगणना प्रभावित

मतगणनामा बस्ने प्रतिनिधिको विषयलाई लिएर विवाद उत्पन्न हुँदा मेचीनगरमा मतगणना स्थगित भएको छ । एमालेले गणनास्थलमा बढी प्रतिनिधि राख्न खोजेपछि माओवादी केन्द्रले आपत्ति जनाएको थियो ।  माओवादी केन्द्र गणनास्थल छाडेर बाहिरिएको...

मतगणनामा प्रतिनिधि राख्ने विषयमा बालेन शाहको आपत्ति

काठमाडौं – काठमाडौं महानगरको मतगणना गर्दा स्वतन्त्र उम्मेदवारको तर्फबाट एकजना मात्रै प्रतिनिधि राख्ने विषयप्रति काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले आपत्ति जनाएका छन् । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको भन्दै उनले सबै पक्षका प्रतिनिधि बराबर राख्नुपर्ने धारणा राखेका हुन् । ‘मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो। सबै […]

इन्जिनियर्स एसोसिएसनको मतगणनामा ढिलाई, धाँधली हुन सक्ने आशंका

नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक कार्यसमितिको नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतगणना अझै सकिएको छैन ।मधेस प्रदेशको दुई स्थानमा भएको निर्वाचनको मतपरिणाम आए पनि जनकपुरधाममा मतगणना सुस्त गतिमा भइरहेको छ । मतगणनामा देखिएको सुस्तताप्रति उम्मेदवारहरूले आपत्ति जनाउन थालेका छन् । गैरराजनीतिक समूहबाट मधेस प्रदेशको अध्यक्ष पदका उम्मेदवार गौरी पण्डितले निर्वाचन समितिले मनोमानी ढंगले सुस्त गतिमा मतगणना गरिरहेको आरोप लगाए ।शुक्रबार राति ११ बजेदेखि सुरु भएको मतगणन