जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले संसद्लाई बुझायो प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं, १३ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन बुझाएको छ ।  चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सन्दर्भमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन सांसद लक्ष्मणलाल कर्णले आज संसद् बैठकमा प्रस्तुत गरेका हु्न् ।

सम्बन्धित सामग्री

लक्ष्मणलाल कर्ण र ऋषि धमलाबीच रेडियो अन्तर्वार्तामै चर्काचर्की

काठमाडौं, १६ साउन । जनार्दन शर्मा प्रकरणमा गठित संसदीय छानबिन विशेष समितिका संयोजक लक्ष्मणलाल कर्णले आफूहरुले कसैलाई फसाउने वा जोगाउने हिसाबले काम नगरेको स्पष्टीकरण दिएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले भने, “हामी सार्वजनिक व्यक्ति हौं । हामीले आफ्नो व्यक्तित्वको ख्याल गरेरै प्रतिवेदन दिएका […]

जनार्दन शर्मा प्रकरणमा छानबिन समितिकाे प्रतिवेदन अपूर्ण : प्रदीप ज्ञवाली

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताउनुभएको छ ।  आज शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै ज्ञवाललीले यस्तो बताउनुभएको हो । उहाँले सत्तापक्षका सांसदहरू समितिले करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन/अनुसन्धान गर्ने सबै उपकरण प्रयोग गर्न सहमत नभएको बताउनुभयो । ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्न बस्ने कर्मचारीको नामसम...

जनार्दन शर्मा निर्दोष प्रमाणित भइसक्नुभयो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व अर्थमन्त्री शर्मा निर्दोष भएको र छानबिन समितिबाट पनि त्यही आएको बताएका छन् । प्रेस सेन्टर बैठकमा कार्यक्रममा शुक्रबार प्रचण्डले भने, ‘संसदीय छानबिनका लागि १० दिनको टाइम दिइयो । ७ दिन थपियो । आज छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ । प्रमाणित भइसक्यो ।’ शर्माले […]

जनार्दन शर्मा निर्दोष प्रमाणित भइसक्नुभयो : प्रचण्ड

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व अर्थमन्त्री शर्मा निर्दोष भएको र छानबिन समितिबाट पनि त्यही आएको बताएका छन् । ‘संसदीय छानबिनका लागि १० दिनको टाइम दिइयो,’ प्रेस सेन्टर बैठकमा कार्यक्रममा शुक्रबार प्रचण्डले भने, ‘७ दिन थपियो । आज छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ । प्रमाणित भइसक्यो ।’ […]

छानबिन समितिको सुझावः सबै सरकारी निकायले सिसिटिभी निर्देशिका कार्यान्वयन गर्नु

काठमाडौँ – जनार्दन शर्मा विरुद्धको संसदीय छानबिन समितिले शुक्रबार दिउँसो तीन बजे सभामुखलाई अध्ययन प्रतिवेदन बुझाउने भएको छ। सभामुखलाई बुझाएपछि प्रतिवेदन आजै संसदमा पेस गर्ने तयारी गरिएको छ। छानबिन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिएको छ। पर्याप्त अध्ययन अनुसन्धान नै नगरी समितिले सफाइ दिने उद्देश्यका साथ तयार पारेको प्रतिवेदनमा करका दर हेरफेरका विषयमा भन्दा […]

जनार्दन शर्मा प्रकरणः छानबिन समितिले तयार पार्‍यो प्रतिवेदन

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन तयार पारेको छ । बिहीबार बसेको बैठकले प्रतिवेदन तयार पारेको समितिका एक सदस्यले जानकारी दिए ।

कल डिटेल माग्न छानबिन समितिभित्र विवाद

बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन।समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर लगायतसँग छलफल गरिसकेको छ तर सम्बद्ध राजनीतिक नेतृत्व र कर्मचारीले आरोप अस्वीकार गरेका छन् । समितिले डिलिट भइसकेको भनिएको सीसीटीभी फुटेज रिकभरी प्रक्रियामा पठाए पनि प्रतिवेदन पाइसकेको छैन । अहिलेसम्म कुनै ठोस प्रमाण फेला नपरेपछि अध्ययनलाई नयाँ