संसद्को गतिरोध हटाउन सभामुखले डाके सर्वदलीय बैठक

हेटौंडा : बागमती प्रदेशसभाको गतिरोध हटाउन प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक डाकेका छन्।सत्तापक्ष–प्रतिपक्षको विवादले २ महिनादेखि संसद् सञ्चालन हुन नसकेपछि सभामुखले बुधबारका लागि सर्वदलीय बैठक डाकेका हुन्।उनले संसद् सञ्चालनमा देखिएको गतिरोध अन्त्य गर्दै बैठक सञ्चालनको पहल गर्न सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काका अनुसार सभामुख श्रेष्ठले बुधबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।लामो समयदेखि सत्तापक्ष&

सम्बन्धित सामग्री

संसद्को गतिरोध अन्त्यको लागि सिंहदरबारमा छलफल जारी, होला त सहमति ?

काठमाडौं, ४ भदौ । सदनको अवरोध हटाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल अघि बढाएका छन् । प्रधानमन्त्री दाहालले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री दाहाल सुर्खेतबाट काठमाडौं आउन ढिला हुँदा बैठक राति पौने ९ बजे सुरु भएको हो । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गरेको छ । तर, […]

संसद्को गतिरोध अन्त्यवारे छलफल गर्न सर्वदलीय बैठक जारी

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्नेबारे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा बसेको बैठकमा संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको अवरोधको अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० यताका संसद् बैठक अवरुद्ध गर्दै […]

प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।  बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  बैठकमा संसद्को गतिरोध अन्त्य, पालिका तह चुनाव लगायतका विषयमा छलफल हुने बुझिएको छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन ।  त्यसपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निवास बालकोट पुगेर भेट्नुभएको थियो । एमालेले आफूले कारबाही...

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले रातोपाटीलाई जानकारी दिए ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । ‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै द

संसद्को अवरोध, एमसीसीलगायत मुद्दामा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाउने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद्को अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने सहमति भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान भएको भेटवार्तामा संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउने सहमति भएको हो । यसअघि संसद्को नवौं अधिवेशन चलिरहेको समयमा देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले उपस्थित भएको थिएन । मंसिर २८ गते शुरू भएको संसद्को हिउँदे अधिवेशनमा पनि एमालेले अवरोध शुरू गरेको छ ।  ...

बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक, को को गए

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ।सङ्घीय संसद्को गतिरोध अन्त्य र अन्‍य समसामयिक विषयमा छलफल गर्नका लागि देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको सर्वदलीय बैठक बोलाएका हुन्।  बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ सहभागी छन्।नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र राजेन्द्र पाण्डे सहभागी छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर

बालुवाटारमा सर्वदलीय बैठक सुरु,  एमाले अनुपस्थित

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्यका लागि बोलाए सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाहेक संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता...

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध […]

प्रधानमन्त्री देउवाद्वारा भोलि १० बजेका लागि सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन्।

संसद्को गतिरोध अन्त्य गर्न देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। देउवाले भोलि बिहान १० बजेका लागि बालुवाटरमा सर्वदलीय बैठक बोलाएका हुन्। संसद्को गतिरोध अन्त्य गर्न बैठक बोलाइएको बताइएको छ। संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा निमन्त्रणा गरिएको छ। नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देउवाको छलफल भएपछि सर्वदलीय बैठक…