संसद्को गतिरोध अन्त्यको लागि सिंहदरबारमा छलफल जारी, होला त सहमति ?

काठमाडौं, ४ भदौ । सदनको अवरोध हटाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल अघि बढाएका छन् । प्रधानमन्त्री दाहालले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री दाहाल सुर्खेतबाट काठमाडौं आउन ढिला हुँदा बैठक राति पौने ९ बजे सुरु भएको हो । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गरेको छ । तर, […]

सम्बन्धित सामग्री

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक : विवादित दुई मुद्दामा सहमति, दुईमा छलफल जारी

संक्रमणकालीन न्यायसम्बन्धी संशोधित कानुनको मस्यौदामा दलहरू सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा दलहरूले थाती चारवटा विषयमध्ये दुईवटा टुंग्याएका हुन् । शीर्ष नेताहरूको ‘ग्रिन सिंग्नल’पछि समितिमा सहमति जुटेको...

भूपू गोरखा सैनिकका माग सम्बोधन गर्न छलफल जारी राख्ने सहमति

१५ वैशाख, काठमाडौं । नेपाल–बेलायत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को बैठकमा भूतपूर्व गोर्खा सैनिकको मुद्दा वार्ताबाट समाधान गर्ने र त्यसका लागि छलफल जारी राख्ने सहमति भएको छ । बिहीबार लन्डनमा बसेको बैठकमा बेलायतले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्ने र लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्रतिबद्धता समेत जनाएको छ । लन्डनस्थिन नेपाली दूतावासका […]

बालुवाटारमा मन्त्रालयको भागबण्डाबारे छलफल जारी, शपथको टुङ्गो छैन

काठमाडौं, १६ चैत्र । सत्तारुढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डामा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ। बुधबारको बैठकमा मन्त्रालयको बाँडफाटमा सामान्य छलफल भएपनि निर्णायक छलफल गर्न अहिले बैठक बसिरहेको सचिवालयले जनाएको हो। सचिवालयका अनुसार मन्त्रालयको बाँडफाटमा सहमति जुटेपनि आज नै मन्त्रीहरुको शपथ ग्रहण हुने […]

स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना सुरु गर्ने सहमति

स्याङ्जा : निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु हुने भएको छ।स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै बुधबार राति ९ बजेदेखि गणना हुने भएको हो ।मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । सर्वदलीय बैठकले मतगणनाका विषयमा छलफल जारी राखे पनि राति ९ बजेदेखि सुरु गर्ने सहमति भइसकेको उनले बताए।निर्वाचन आयोगले स्याङ्जा २ को

म चुनावी अभियानमै छु, उम्मेदवारी फिर्ता गर्ने कुनै सहमति भएको छैन : बम

सत्ता गठबन्धनले शुक्रबार  प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रतर्फका साझा उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कर्णालीमा प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका चार उम्मेदवारमध्ये कालिकोटका विश्वराज बमको विषयमा सहमति भएको र ३ ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भनिएको छ । सार्वजनिक विवरण अनुसार सुर्खेत क्षेत्र नम्बर २ (क) र (ख), हुम्ला (१) मा छलफल जारी भनिएको छ । कालिकोट (ख) मा भने समाजवादीका जिल्ला अध्यक्ष बमको नाम उल्लेख गरिएको छैन । यद्यपि ब

गठबन्धनमा भोलिसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल जारी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा भोलि दिउँसोसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल भइरहेको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले कार्यदल तहमा छलफल जारी भएकाले भोलि दिउँसोसम्म सिट बाँडफाँट सकिने बताएका हुन् । ‘निर्वाचन मिति नजिकिँदै छ । गठबन्धनभित्र गम्भीर छलफल भइराखेको छ । सहमति र तालमेलको कुरा अघि बढिराखेको छ । मैले र वरिष्ठ उपाध्यक्ष कमरेड नारायणकाजी का

सुवास नेम्वाङले भने– माओवादी छैन, सहमति जुटाउन अध्यक्षले छलफल गरिरहनुभएको छ

नेकपा एमाले स्थायी समितिका सदस्य सुवास नेम्वाङले पार्टीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले छलफल गरिरहेको बताएका छन् । सौराहास्थित ओली बसेको होटल पार्क सफारीमा अध्यक्ष ओलीसँग छलफल गरेर निस्किने क्रममा नेम्वाङले छलफल जारी रहेको बताए ।एमाले अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्नका लागि आफूनिकट नेताहरुसँग बिहानैदेखि छलफल जारी राखेका छन । नेम्वाङले पत्रकारहरुसँग भने, ‘अध्यक्षले छलफल गरिरहनुभएको छ, सहमति जुटिसकेको छैन ।’छलफलका क्रममा पूर्वमाओवादी खेमाबाट रामबहादुर थापा बादल

ओली–नेपालबीच सिंहदरबारमा छलफल जारी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेकपा एमालेको दुइ पक्षबीच सिंहदरबारमा एक घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ पौने ७ बजेदेखि छलफल चलिरहेको हो ।  छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि छन् । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।  पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल ...

चीन र अमेरिकाबीच जलवायु परिवर्तनविरुद्ध लड्ने सहमति

संसारमा सबभन्दा धेरै कार्बन प्रदूषण गर्ने चीन र अमेरिकाले जलवायु परिवर्तनविरुद्ध लड्नका लागि अन्य मुलुकसँग सहकार्य गर्ने सहमति गरेका छन् ।  चीनका जलवायु दूत स्ये चनह्वा र उनका अमेरिकी समकक्षी जोन केरीबीच शांघाईमा दुई दिन चलेको वार्तापछि आइतवार दुई मुलुकलेसंयुक्त विज्ञप्ति निकालेका छन् । दुई मुलुकले पेरिस सम्झौता बमोजिम तापक्रम सीमामा राख्नेगरी उत्सर्जन घटाउनका लागि सन् २०२० को दशकमा ठोस कार्यका विषयमा छलफल जारी राख्नेछन् ।  सन् २०१५ मा गरिएको पेरिस सम्झौतामा सबै मुलुकहरूले विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्...