काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत मधेश प्रदेश सरकारमा भएको राजनीतिक परिवर्तनको विषयलाई लक्षित गर्दै राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना खारेज गर्नुपर्ने उल्लेख गरेका छन् । उनले मधेश प्रदेशमा पछिल्लो पटक २५ दिनमै सरकार ढलेको उल्लेख […]
पोर्चुगलमा श्रम कानुन संशोधनका विरुद्ध विशाल प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले डिसेम्बर ११ मा आम हड्तालको घोषणा समेत गरेका छन्। राजधानी लिस्बनमा दशौँ हजार नागरिक प्रस्तावित श्रम कानुन (लेबर ल) विरुद्ध सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले सरकारले ल्याउन खोजिरहेको कानुनले श्रमिकको अधिकारलाई कमजोर बनाउने आरोप लगाएका छन्। खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏 अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड […]
रुपन्देही। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ। नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन्। जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक १९ गतेसम्ममा चार हजार २८८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिइन्। यसमध्ये दुई हजार ५८४ पुरुष र एक […]
काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले आइतबारदेखि धोबीखोला कोरिडोर लगायत उपत्यकाको नदी किनारा वरिपरि अतिक्रमित जग्गा खाली गर्न सुरु गर्ने भएका छन् ।
काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।