काठमाडौँ – नेपाली चलचित्र इतिहासमा फराकिलो स्थान बनाएका अभिनेता हुन् भुवन केसी। आफ्नो सक्रिय अभिनय समयमा सुपरहिट चलचित्र दिएका केसीलाई सुपरस्टार मान्ने धेरै छन्। चलचित्रमा अभिनय नगर्दा पनि नेपाली चलचित्र उत्पादन गरेर उनी यो क्षेत्रलाई योगदान दिइरहेका छन्। उनले पछिल्लो केही वर्षदेखि छोरा अनमोल केसीलाई लञ्च गरी चलचित्र निर्माण गरिरहेका छन्। उनी स्क्रिनमा अभिनय गर्दैै […]