२ मंसिर, काठमाडौं । अभिनेता भुवन केसी केही दिन सिक्किम बसेर नेपाल फर्किए । उसो त, नेपाली चलचित्रकर्मीहरु सिक्किम पुग्नु नयाँ कुरा भने होइन । भुवन सिक्किम पुगेपछि मिडियामा गसिप चल्यो । सिक्किम सरकारले सिक्किममा छायांकन गर्ने चलचित्रका लागि १ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेसँगै भुवन पनि सोही विषयमा छलफल गर्न सिक्किम पुगेको खबर […]