गर्मीमा कोठामा कस्तो पर्दा लगाउने ?

काठमाडौं । घरको सजावटमा पर्दाको पनि महत्वपूर्ण भूमिका खेल्छ । अहिले घरका कोठामा नयाँ नयाँ शैलीका पर्दा लगाउने चलन बढ्दो छ । त्यसमाथि जाडो र गर्मीयामका लागि छुट्टाछुट्टै पर्दा लगाउने पनि गरिन्छ । गर्मीयाम सुरु भइसकेको छ । यसबेला कोठालाई उज्यालो र शीतल दुवै बनाउन बजारमा विभिन्न खालका पर्दा उपलब्ध छन् । गर्मीयाममा कस्तो पर्दा […]

सम्बन्धित सामग्री

हिमपातमा पनि खोप लगाउने कार्य सम्पन्न

सिमकोट – हिमपात भइरहे पनि १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई नियमित खोप लगाउने कार्य सम्पन्न भएको छ। तोकिएको मितिमा खोप लगाउने कार्य पूरा गर्नका लागि हिमपात भए पनि सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीले बिहीवार बालबालिकालाई खोप लगाउने कार्य पूरा गरेको हो। स्वास्थ्यचौकी प्रमुख सन्तोष बोहराले हिमपातमै सिमकोटबाट स्वास्थ्य चौकीका खोप बोकेर गई स्वास्थ्य […]

तरकारीमा भ्याट लगाउने निर्णयको विरोध

बजेटमार्फत तरकारी र फलफूलमा भ्याट लगाउने सरकारको निर्णयको उपभोक्ता अधिकारवादीले विरोध जनाएका छन्। भ्याट लगाउने निर्णयले भान्सा महँगो भएको भन्दै सच्याउन माग गरेका हुन्।...

पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन

काठमाडौं, पुस १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले यसअघि एक वर्षमुनिका बालबालिकाका लागि छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेको बताउँदै अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने बताए। उनले खोपविज्ञको सुझावका आधारमा खोप लगाउने […]

दाइँ लगाउने चलन हराउँदै

काठमाडौँ,१७ कार्तिक । म्याग्दीका ग्रामीण क्षेत्रमा परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्नेक्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने चलन लोप हुने अवस्थामा पुगेको हो । पछिल्लो १० वर्षयता धान स्याहार्न हाते ट्र्याक्टर, ट्र्याक्टर र थे्रेसरको प्रयोग बढेको छ । यसले […]

चिनी निर्यातमा रोक लगाउने भारतको निर्णय

काठमाडौँ । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुने गरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबै खाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको […]

स्कुलमा गएर टाइफाइडको खोप लगाउने तयारी

नेपालगञ्ज – नेपालमा टाइफाइडविरुद्ध खोप लगाउने तयारी गरिएको छ। यससँगै नेपालमा बालबालिकालाई लगाउने खोपको संख्या १३ पुग्ने भएको छ। अहिले नेपाल सरकारले विभिन्न रोगका १२ वटा खोप लगाइरहेको छ। स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठका अनुसार १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाउने तयारी भएको छ। बाँकेमा यो उमेर समूहमा एक लाख […]

रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने सिंगापुरको घोषणा

रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा सिंगापुरले रुसमाथि प्रतिबन्धको घोषणा गरेको छ । सिंगापुरले रुसबाट सामान आयातमा सीमा लगाउने र केही रुसी बैंकमा पनि प्रतिबन्ध लगाउने बताएको छ।यसबाहेक सिंगापुरले रुस र रुसको केन्द्रीय बैंकसँग सहकार्य गर्न सक्ने कुनै पनि वित्तीय संस्था र क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले यसअघि संसदमा भनेका थिए, ‘सिङ्गापुरले रुसविरुद्ध उचित प्रतिबन्ध लगाउन समान विचारधारा भएका देशसँग मिलेर काम गर्ने लक्ष्य

न्युजिल्याण्डले धुम्रपानमा प्रतिबन्ध लगाउने

एजेन्सी, २४ मङ्सिर। न्युजिल्याण्ड सरकारले अन्ततः धुम्रपानमा प्रतिबन्ध लगाउने भएको छ। सरकारले भावी पुस्तालाई लक्षित गरी सुर्तीजन्य पदार्थ बिक्री र सेवन पूर्णरुपमा प्रतिबन्ध लगाउने भएको हो। नयाँ कानुन सन् २०२५ देखि लागू हुने बताइएको छ। नयाँ कानुनअनुसार सन् २०२५ देखि १४ वर्ष र सो भन्दा कम उमेर समूहका व्यक्तिले सुर्तीजन्य पदार्थ किन्न र सेवन गर्न […]

खोप लगाउने कार्य स्थगित

काठमाडौँ / सरकारले कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउने कार्य काठमाडौँमा तत्कालका लागि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार पनि खोप लगाउने भनिएपनि अब केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।... The post खोप लगाउने कार्य स्थगित appeared first on Purbeli News.

शिक्षकलाई काेराेनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न आग्रह

काठमाण्डौ – कोरोना भाइरसविरुद्धको खोप शिक्षकलाई पनि लगाउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको छ ।  सरकारको नीतिअनुसार प्राथमिकताका आधारमा अग्रपङ्क्तिमा खटिने शिक्षक/कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोधपत्रसमेत पठाएको छ । पत्रमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न भनिएको छ । ...