इंग्लिस प्रिमियर लिगमा अपराजित लिभरपुलले आइतबार सनसनिपुर्ण जित निकालेको छ। निर्धारित तथा अक्तिरिक्त समयको अधिकाशं समय एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको लिभरपुल अन्तिम मिनेटमा गोल गर्न सफल भएसँगै सिटीमाथिको दबाब कायम राख्न सफल भएको छ।
जर्गेन क्लोप्पस्को प्रशिक्षणमा रहेको लिभरपुललाई उसकै घरेलु मैदानमा एभर्टनले ...