२१ साउन, काठमाडौं । सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले एक गोल गर्नुका साथै अर्को गोलका लागि पास मिलाएपछि लिभरपुल प्रिमियर लिगको पहिलो खेलमा हारबाट जोगिएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा फुलहमले लिभरपुलविरुद्ध दुई पटक अग्रता लिएको थियो । घरेलु मैदानमा भएको खेलमा फुलहमले ३२औं मिनेटमा मिट्रोभिकको गोलबाट अग्रता लिएको थियो […]