गौशाला प्रहरी वृत्त अगाडि आज पनि सेन्ट लरेन्सका विद्यार्थीको प्रदर्शन

बिहान ७ बजे कलेजबाट निस्किएको विद्यार्थीको जुलुस प्रहरी वृत्त, गौशालामा आएर धर्नामा परिणत भएको थियो । उनीहरुले यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका दुई शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

सम्बन्धित सामग्री

दरवारमार्गको प्रहरी वृत्त छेउबाटै स्कुटी चोरी

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिभाइस शोरुम अगाडिबाट मंगलवार राति होन्डा डिओ स्कुटी चोरी भएको छ ।  शोरुम परिसरमा पार्किङ गरिएको ग्रे रङको बा९१प ७० नम्बरको स्कुटी चोरी भएको हो । उक्त शोरुम महानगरीय प्रहरी वृत्त, दरबारमार्ग छेउमा छ । उक्त स्कुटी निकेश महर्जनको नाममा छ ।  शोरुमको सीसीटीभी फुटेज हेर्दा मंगलवार राति खाली खुट्टा रहेका र मास्क लगाएका युवकले डोर्याएर स्कुटी लगेको देखिन्छ । प्रहरीको सीसीटीभी फुटेजमा भने मंगलवार राति ८ः१२ बजे युवकले डोर्याएर स्कुटी लगेको देखिएको सवारीधनी महर्जनले बताए ।  स्कुटी हराएको थाहा पाएलगत्तै मंगलवार राति सवारीधनी महर्जनले खोजतलासका लागि महानगरीय प्रहरी वृत्तमा निवेदन दिएका थिए । उक्त निवेदनमा मंगलवार राति ७ः५० बजे स्कुटी हराएको उल्लेख छ ।   सवारीधनी महर्जनले उक्त स्कुटी खोजतलास गरिदिन भन्दै बुधवार (आज)  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पनि निवेदन दिएका छन् ।  दरबारमार्गजस्तो व्यस्त र प्रहरीको चेकिङ हुने ठाउँबाटै स्कुटी चोरी भएको भन्दै सवारीधनी महर्जनले प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएका छन् । उनले प्रहरी प्रशासनले स्कुटी खोजीमा खासै चासो नदिएको आरोपसमेत लगाएका छन् ।  यता प्रहरीले भने स्कुटीको खोजतलास गरिरहेको जनाएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त मालीगाउँलाई सहयोग

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर प्रदान गरेको छ । चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचैन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर उपलब्ध गराएको बताइएको छ । यसबाट मालीगाउँ वडाक्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबूत बनाउन सहयोग पुग्ने विश्वास बैैंककोे छ । प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवाकेन्द्र कालोपुलका वरिष्ठ प्रहरी नायब निरीक्षक वसन्त थापालाई बैैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका थिए । ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहँदै ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई ध्यानमा राखी थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिबद्घ रहेको बैंकको भनाइ छ ।

प्रहरी वृत्त अनामनगरसँगैको सार्वजनिक जग्गामा आकर्षक उद्यान बनाइने

काठमाडौँ,२ कार्तिक । काठमाडौँ महानगरपालिका–२९ स्थित अनामनगर प्रहरी वृत्तसँगै रहेको सार्वजनिक जग्गामा आकर्षक उद्यान निर्माण गरिने भएको छ । उद्यान निर्माणका लागि वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट रु ४० लाख बजेट विनियोजन भएको वडाध्यक्ष कुश ढकालले जानकारी दिए । राजधानीका सार्वजनिक जग्गामा उद्यान निर्माण गरी संरक्षण गर्ने उद्देश्यले बजेट व्यवस्था गरिएको हो । उद्यान […]

सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशाला लगियो

काठमाण्डौ – नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप लामिछानेलाई प्रहरी वृत्त, गौशाला काठमाण्डौमा राखिएको छ । आज बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका...

सन्दीपलाई प्रहरी वृत्त गौशाला लगियो

२० असोज, काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । लगतै उनलाई पीडित किशोरीले जाहेरी दिएको प्रहरी वृत्त, गौशालामा लगिएको छ । आजै उनको मेडिकल चेकजाँच हुनेछ । अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ । […]

मुक्तिनाथ बैंकको महानगरीय प्रहरी वृत्त मालीगाउँलाई सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त मालीगाउँसँग साझेदारी गरेको छ ।साझेदारीअनुसार बैंकले वृत्तलाई जनचेतनामुलक पर्चा, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, फेस मास्क, प्रिन्टर जस्ता सामग्रीहरु हस्तान्तरण गरेको छ । सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले विभिन्न […]

प्रहरी वृत्त मालीगाउँलाई कामना विकास बैंकको सहयोग

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत कामना सेवा विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामूलक साइनबोर्डहरू, माक्स तथा स्यानिटाइजर सहयोग गरेको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्सालले उल्लेखित सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।सहायता हस्तान्तरण कार्यक्रमपछि बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नाय

कमलपोखरी प्रहरी वृत्त मालीगाउँमा स्थानान्तरण

महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय मालीगाउँस्थित नेपाल बाल संगठनको जग्गामा रहेको शिक्षाका लागि खाद्य