४ असोज, काठमाडौं । आगामी प्रतिनिधिसभा चुनावका लागि काठमाडौं- २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । कानून व्यवसायी समेत रहेका अधिकारीले मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनले ‘आर्टिफिसिएल इन्टेलिजेन्स’बारे त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधी समेत गरेका छन् […]