काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग दर्शक रुवाउने लाइसेन्स छ ।दीपेन्द्रले निर्देशन गरेका फिल्महरु ‘पशुपति प्रसाद’, ‘चिसो मान्छे’, ‘आमा’लगायतका कारण यो भाष्य निर्माण भएको हो ।अर्थात्, उनको निर्देशनमा रहेका अधिकांश फिल्म हेर्दा दर्शमका आँखा रसाउँछन् । खनालका यस्तै मन भारी बनाउने फिल्म हेर्न दर्शक पैसा तिरेर हलमा पुग्ने भएकाले उनीसँग ‘दर्शक […]
दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आए मात्रै समाज रुपान्तरणको अभियानले सार्थकता पाउने बताएका छन् । पार्टीको ४ नम्बर ब्यूरो (राप्ती)ले घोराही–१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरु एक भएपछि मात्रै समाज रुपान्तरणको अभियान सुदृढ हुने बताए । उनले भने, “क्रान्ति अझै अधुरो छ । कम्युनिष्ट आन्दोलनमा […]
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार झुठो भएको पुष्टि भएको छ । शाहका संवाद सचिव फणिराज पाठकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार बिभिन्न सञ्चार माध्यममा आएको भन्दै उक्त समाचारमा कुनै सत्यता नभएको प्रस्ट पारेका हुन् । उनले भने, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द […]
२८ वैशाख, महोत्तरी। वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ । वैशाखको हालसम्म ४७ सर्पदंशका बिरामीको उपचार गरिएको छ ।
बर्दिबास-३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका उपचार टोली प्रमुख सैनिक प्राविधिक भोला …
जुम्ला – जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन्। सदरमुकाम खलङ्गा बजारबाट सुरु भएको प्रतियोगितामा तातोपानी गाउँपालिका–७ का कुँवर