माओवादीले माग्यो कांग्रेससँग विश्वासको मत, बन्ला राष्ट्रिय सहमतिको सरकार ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा कांग्रेससँग विश्वासको मत मागेको छ । माओवादीका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य दोस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै भेटेर विश्वासको मत दिन

सम्बन्धित सामग्री

विश्वासको भारले थिचिए प्रचण्ड, काँग्रेससँग पनि गर्लान् भागवण्डा

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको दाबी गर्न थालेका छन्।त्यतिमात्रै होइन उनले राष्ट्रपति र सभामुख पद कांग्रेससँग पनि बाँड्ने संकेत गरेका छन्। प्रचण्डले ती पद बाँडफाँड गर्दा काँग्रेससहितका दलहरुको सहमति जुटाउने प्रष्ट पारेका छन्।कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको सरकार बन्ने चर्चा भइरहेका बेला प्रचण्डको पछिल्लो संकेतले राजनीति गर्मिएको छ।

राष्ट्रिय सभाको बैठक : सरकारलाई विश्वासको मत दिन सांसदहरुको आग्रह

काठमाडौं । राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वसरस्थित संसद् भवनमा सुरु भएको छ । सोही क्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहिलो बैठकको प्रारम्भमा सदस्यलाई स्वागत गरे ।  बैठकमा लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात

कांग्रेसले विश्वासको मत दिए राष्ट्रिय सहमतिको सरकार बन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले समेत विश्वासको मत दिएमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बोल्दै प्रचण्डले काग्रेसले समेत विश्वासको मत

सहमतीय सरकार : कांग्रेसको बार्गेनिङ कि, आवश्यकता?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समय नजिकिँदा राष्ट्रिय सहमतिको सरकारको विषयले चर्चा पाएको छ।नेपाली कांग्रेसका वरिष्ठ नेताले नै देशमा राष्ट्रिय सहमतिको सरकारको खाँचो औँल्याएपछि राजनीतिक वृत्तमा यस विषयले चर्चा पाएको हो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई संकटबाट पार लगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताउँदै आइरहेका छन्। उनले चीनमा देखिएको कोरोना फेरि नेपाल आउने सम्भावना रहेका बेला देशलाई आर्थिक संकटबाट मुक्त गर्न सबै दल एक ठाउँमा उभ

कति सम्भव छ राष्ट्रिय समहमतिको सरकार ?, कांग्रेसको अवको भूमिका के ?

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने तयारी गरिरहँदा नेपाली कांग्रेसका कतिपय नेताहरूले राष्ट्रिय सहमतिको सरकार गठनको सम्भावना प्रधानमन्त्रीको प्रयासमा निर्भर रहेको बताएका छन्। उनीहरूका भनाईमा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा ...