ए डिभिजनमा पोखरेली प्रशिक्षकबाट एक अर्काको तारिफ

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार १–१ को बराबरी खेल्दा टचलाइनमा २ पोखरेली प्रशिक्षक रहेका थिए । जन्म घर तनँहु भएपनि कर्म भूमिका पोखरा बनाएका विष्णु गुरुङले संकटाको कमान सम्हालिरहेका छन् । मनाङले भने यसपटक राजेन्द्र तामाङको प्रशिक्षणमा लिग खेलिरहेको छ । पहिलो […]

सम्बन्धित सामग्री

…अनि पोखरेली दर्शकले मनाङको विपक्षमा हुटिङ गरे

२४ पुस, पोखरा । शहीद स्मारक राष्ट्रिय ए डिभिजन लिग अन्तर्गत शनिबार पोखरामा भएको खेल दुई किसिमले रोमाञ्चक बन्यो । पहिलो जारी लिगकै सबैभन्दा बढी गोलअन्तर र दोस्रो गृहमैदानमै मनाङलाई दर्शकले दिएको ‘धोका’ ! काठमाडौंबाट पोखरा आएको जारी लिगअन्तर्गत पोखरामा ३ खेल भएका थिए । त्यसैमध्येको शनिबारको अन्तिम खेलमा यसैवर्षदेखि पोखरालाई ‘होमग्राउन्ड’ चुनेको मनाङ मस्र्याङ्दी […]

मनाङको अपराजित यात्रा

दुई पटकपछि सम्हालिएको प्रदर्शन गरेर पोखरेली टोली मनाङ–मस्र्याङ्दीले संकटा क्लबसँग बराबरी खेल्दा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) ले पनि बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङले दुई पटक पछि परेको अवस्थाबाट संकटाले २–२ गोलको बराबरी खेल्दै अंक खोस्दा दिनको दोस्रो खेलमा च्यासल युथ […]

ए डिभिजन लिगमा दोस्रो चरणका खेल सम्पन्न

सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो चरणका खेल सम्पन्न भएका छन् । तेस्रो चरणका खेल तालिका पनि सार्वजनिक भइसकेको छ । दोस्रो चरणको खेल सकिँदा सम्म पोखरेली टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबले स्पष्ट जित निकाल्दा हेभी वेटको खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

ए डिभिजन लिगमा दोस्रो चरणका खेल सम्पन्न

सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो चरणका खेल सम्पन्न भएका छन् । तेस्रो चरणका खेल तालिका पनि सार्वजनिक भइसकेको छ । दोस्रो चरणको खेल सकिँदा सम्म पोखरेली टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबले स्पष्ट जित निकाल्दा हेभी वेटको खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

‘ए’ डिभिजन लिग आजदेखि: मनाङ उत्तिकै बलियो

पोखरेली डिफेन्डर राजेन्द्र तामाङले मनाङ मर्स्याङ्दी क्लबमा ६ वर्ष खेलेका थिए । १६ वर्षपछि उनी मुख्य प्रशिक्षकको रूपमा मनाङ फर्किएका छन् । नेपाली फुटबलका अनुभवी नाइजेरियन प्रशिक्षक तोपे फुजाले पनि मनाङसँग सम्झौता नवीकरण गरिसकेका छन् । फुजा उतै रहँदा तामाङको नेतृत्वमा मनाङले लिगको तयारी गरिरहेको छ । ‘टचलाइन’ जसले सम्हाले पनि मनाङ घरेलु प्रतियोगितामा सधैं उपाधि दाबेदार हो ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : दुई धराने क्लबको सनसनी

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा मंगलबार दुवै धरानका टोलीले सानदार पुनरागमन जित रचेका छन् । राइजिङ युथ क्लबले काठमाडौंको ढुकु फुटसल हबलाई ५–३ र फुटसल फाइभले पोखरेली टोली सविन मेमोरियलमाथि ५–४ को जित दर्ता गरेका हुन् ।

ए डिभिजन राष्ट्रिय फुटसल लिग : प्रभातफेरीको शीर्ष चारको लक्ष्य

आफ्नै फुटसल मैदान नभई छनोट प्रतियोगिता पार गरेको प्रभातफेरी क्लबले आसन्न ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटबलका लागि आफ्नो तयारी लगभग अन्तिम चरणमा पुर्‍याएको छ । प्रतियोगिताको पहिलो दिन नै प्रभातफेरीले पोखरेली टोली स्पोर्ट्स क्यासलविरुद्ध खेल्दैछ ।

ए डिभिजन क्लबमा पोखरेली खेलाडीको सहभागिता घट्दै

फुटबल संघ कास्कीको एकातिर निष्क्रियता र अर्कोतिर फुटबलको गतिविधि शून्यताले पोखराबाट ए डिभिजन लिग खेल्ने खेलाडीहरु बिस्तारै घट्दै गएका छन् ।...