काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग विगतका विवाद बिर्सिर अघि बढ्न चाहेको बताएका छन्। प्रधानमन्त्री भएपछि भारतीय मिडिया एबिपी न्युजलाई दिएको अन्तरवार्तामा दाहालले आफू भारतसँग मिलेर अघि बढ्न इच्छुक रहेको उल्लेख गरेका हुन्। दाहालले आफू भारतसँग राम्रो सम्बन्ध बनाउन तयार रहेको बताएका छन्। उनले भनेका छन्, ‘हामी भारतसँग राम्रो सम्बन्ध चाहन्छौँ। म भारतविरुद्ध छैन। […]