वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणले रित्तिँदै ग्रामीण सौन्दर्य

गलेश्वर- ‘गाउँगाउँ जस्तो छैन  सहरसहर जस्तो छैन  कसकसले केके गर्दिए कुन्नि  आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’ कवि हेम हमालको कवितामा भनिए झैँ तीव्र रूपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिँदै जाँदा गाउँगाउँजस्ता रहेनन् भने सहर पनि वर्णश...