विराटनगरका तीन वडाका केही क्षेत्र मात्र कृषि क्षेत्र

टङ्कीसिनवारी– विराटनगर महानगरपालिकाको तीन वडाका केही क्षेत्रलाई मात्र कृषि क्षेत्र तोकिएको छ । महानगरपालिकाका कूल १९ वडामध्ये वडा नं १४, १६ र १८ का केही क्षेत्रलाई कृषि क्षेत्र निर्धारण गरी बाँकी १६ वटा वडालाई गैरकृषि क्षेत्र तोकिएको हो । महानगरपालिकाको भू-परिषद्को बैठकले वडा नं १४, १६ र १८ को हकमा चार किल्ला खुलाई कृषि क्षेत्र […]

सम्बन्धित सामग्री

कृषि क्षेत्र विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति पौडेल

काभ्रेपलाञ्चोक, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याएका छन् । ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८०’ को आज बनेपामा उद्घाटन गर्दै राष्ट्रपतिले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । […]

मनाङमा कृषि क्षेत्र प्रवर्द्धन प्राथमिकतामा

मनाङ, ८ भदौ । हिमाली जिल्ला मनाङको कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्राथमिकता दिइएको छ । विशेषगरी यहाँको जनजीविका चलाउन गरिएको कृषि क्षेत्रलाई व्यावसायिक बनाउन प्रदेश सरकारले बजेटको व्यवस्था गरेको हो । कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्राविधिक सेवा तथा प्रयोगशाला र विकासलाई तीन करोड ५६ लाख ६९ हजार विनियोजन गरिएको कृषि ज्ञानकेन्द्रले […]

कोशी प्रदेश : विधेयकको पहिलो प्राथमिकता र सिद्धान्तमा कृषि क्षेत्र

विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमा कृषि क्षेत्रलाई पहिलो नम्बरमा राखेको छ।आर्थिक मामिला तथा योजनामन्त्रीको समेत जिम्मा लिएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको बुधबारको बैठकमा प्राथमिकता र सिद्धान्त पेश गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन्।उनले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक क्रियाकलापको मेरुदण्डको रुपमा विकास गर्ने पनि उल्लेख गरेका छन्। ‘कृषि तथा पशुपक्षीजन्य वस्तुको उत्पादन वृद्धि

कहाँबाट, कसरी लिने कृषि अनुदान ?

नेपालको कृषि क्षेत्र निर्वाहमुखी प्रणालीबाट व्यवसायिकता र औद्योगीकरणतर्फ उन्मुख भैरहेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न अनुदानका कार्यक्रम संचालन गरिरहेको छ । तर कृषकले अनुदानको बारेमा सुने तापनि कृषि अनुदान कहाँबाट कसरी पाइन्छ भन्ने जानकारी नहुँदा सरकारले प्रदान गर्ने कृषि अनुदान कार्यक्रमबाट बञ्चित हुने गरेका छन् ।यदि तपाईं कृषि व्यवसाय सुरू गर्दै हुनुहुन्छ या संचालन गरिरहेको कृषि ब्यवसायलाई थप वृत्तिविकास गर्ने सोचमा हुनुहुन्छ भने कृषि अनुदान दिने सरकारी वा गैरसरकारी निकाय तथा

चेम्बरको विज्ञहरुसँग छलफल : कृषि क्षेत्र किन अगाडि बढ्न सकेन ?

नेपाल चेम्बर अफ कमर्शले नेपालको कृषि क्षेत्र अगाडि बढ्न नसक्नुको कारण खोज्न विज्ञहरुसँग छलफल गरेको छ । चेम्बरले आज एक कार्यक्रमको आयोजना गरेर कृषि मन्त्री, इजरायलका लागि पूर्व राजदूत, विज्ञहरू र कृषकसँग छलफल गरेको हो ।कार्यक्रममा इजरायलका लागि नेपालकी पूर्व राजदूत डा. अन्जान शाक्यले नेपालले कृषि क्षेत्रका विकास गर्न नसक्नुमा कानूनी झन्झट मूख्य कारण रहेको बताइन् । उनले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति र विकासको उदाहरण दिँदै सरकारले कृषकलाई उद्यमीका रूपमा विकास नगर्दासम्म यस क्षेत्रले फड्को मा

८ पालिकाका १६३ समूहमा कृषि कार्यक्रम

विपन्न वर्गलाई लक्षित गरेर ग्रामीण बस्तीका किसानको आर्थिकस्तर बढाउन कृषि क्षेत्र विकास कार्यक्रम लागू गरिएको छ।...

राज्य उदासीन हुँदा कृषि क्षेत्र उपेक्षित

काठमाडौं । कूल गाहस्र्थ उत्पादनमा प्रमुख स्रोतको रूपमा रहेको कृषि क्षेत्र विभिन्न समस्याबाट गुज्रिरहेको विज्ञहरूले बताएका छन् । कुल गार्हस्थ उत्पादनमा करिब २७ प्रतिशत योगदान रहेको, करिब ६५ प्रतिशत नागरिकको प्रमुख पेसाको रूपमा रहेको, कृषि क्षेत्रलाई समय सापेक्ष बनाउनुपर्ने उनीहरूले बताएका छन् । कृषि पेसालाई कसरी सबलीकरण गर्ने भन्ने बारेमा छलफल गर्न संसदीय समितिले पछिल्लोपटक […]

कर्णाली प्रदेशका १० वटै जिल्लामा कृषि क्षेत्र सुधार कार्यक्रम लागू (भिडियो)

सुर्खेत । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको कृषि क्षेत्र सुधार कार्यक्रम कर्णाली प्रदेशका १० वटै जिल्लामा लागू भएको छ । बाली तथा वस्तुको उत्पादकत्व वृद्धि गरी व्यावसायिक कृषि मार्फत कृषकको आम्दानीमा वृद्धि तथा पोषणमा सुधार ल्याउने गरी कार्यक्रम लागू गरिएको हो । उच्च मुल्यका कृषि वस्तुहरुको व्यावसायिक खेतीबाट पहाडी र हिमाली […]

कर्णालीका ४७ वटा पालिकामा कृषि सेवा केन्द्र स्थापना गरिँदै

कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम विस्तार गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास अन्तर्गत सञ्चालित कृषि क्षेत्र विकास कार्यक्रमले कर्णालीमा पनि कार्यक्रम विस्तार गरेको हो । अहिले कार्यक्रम अन्तर्गत विभिन्न पालिकामा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गरिरहेको छ । सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा वडा तथा बस्ती स्तरसम्म सहभागितामूलक एवं बहुपक्षीय कृषि प्रसार सेवाको विकास गरी दिगो कृषि सेवा विस्तार गर्ने आधार तय गर्न आवश्यक रहेको भन्दै यो कार्यक्रमले कृषकका हकहि

कृषि क्षेत्र सुधारका लागि चाल्नुपर्ने कदमहरू

नेपालमा कृषिक्षेत्रको उत्थानका लागि पहल सुरु भएको आठ दशक भइसकेको छ । कृषिक्षेत्रको विकासको पहिलो पहल वि.सं. १९८२ ताका चारखाल अड्डाबाट भएको पाइन्छ । सोही वर्ष सिंहदरबार परिसरमा कृषि प्रदर्शनी फार्म खुलेको थियो । वि.सं. १९९४ मा कृषि विकास परिषद्को स्थापना भएको थियो, जसको उद्देश्य कृषिक्षेत्रको समग्र विकास गर्नु थियो । कृषिक्षेत्रको सुधारका लागि २०२१ […]