काठमाडौं । कूल गाहस्र्थ उत्पादनमा प्रमुख स्रोतको रूपमा रहेको कृषि क्षेत्र विभिन्न समस्याबाट गुज्रिरहेको विज्ञहरूले बताएका छन् । कुल गार्हस्थ उत्पादनमा करिब २७ प्रतिशत योगदान रहेको, करिब ६५ प्रतिशत नागरिकको प्रमुख पेसाको रूपमा रहेको, कृषि क्षेत्रलाई समय सापेक्ष बनाउनुपर्ने उनीहरूले बताएका छन् । कृषि पेसालाई कसरी सबलीकरण गर्ने भन्ने बारेमा छलफल गर्न संसदीय समितिले पछिल्लोपटक […]