डेढ लाख टन मल मौज्दात

किसानले खेती लगाउने बेला रासायनिक मलको अभाव झेल्दै आइरहेको बेला यो वर्ष करिब डेढ लाख मेट्रिक टन मल मौज्दात हुन पुगेको छ। मकै, चैते धान, तरकारी लगायत बालीका लागि एक लाख ६२ हजार मेट्रिक टन मौज्दात राखेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘यो वर्...