सेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ- आइतबार सेयर बजार नेप्से परिसूचक २.१६ अंकले वृद्धि भएको छ । सेयर बजार ०.११ प्रतिशतले वृद्धि भएको हो । गत साताको कारोबारको अन्तिम दिन बिहीबार ११.२२ अंकले वृद्धि भएको नेप्से आइतबार २.१६ अंकले वृद्धि भई १९६३.२२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले वृद्धि भएको छ । ३६ लाख ९४ हजार […]

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य वृद्धि, कारोबार ९५ करोडमा खुम्चियो

मंगलबार सेयर बजार सूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । मौद्रिक नीतिको समीक्षा लगत्तै सोमबार १५ अंकले घटेको बजारमा मंगलबार मुस्किलले २.९९ अंकले वृद्धि हुँदै नेप्से सूचक १९५३.३५ अंकमा उक्लिएको हो । तर, यता कारोबार भने अर्ब तल झर्न पुगेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बजारमा कुल ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १५ अंकले घटेको बजारमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।आज डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रो

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौँ। आज मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। आज नेप्से परिसूचक २.३३ अंकले बढ्दै १ हजार ९९५.३४ अंकमा उक्लिएको छ। आज कारोबार रकम भने घट्न पुगेको छ। २ अंकमाथिले बढेको बजारमा आज कुल १ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

नेप्सेमा सामान्य वृद्धि, कारोबार १ अर्बमा खुम्चियो

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक २.३३ अंकले बढ्दै १९९५.३४ अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज १.४९ अंकले बढेर ३८८.९५ अंकमा उक्लिएको छ । तर, यता कारोबार रकम भने घट्न पुगेको छ । २ अंकमाथिले बढेको बजारमा आज कुल १ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३.७६ अंकले बढेको बजारमा १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स

नेप्सेमा ३.७६ अंकको वृद्धि, कारोबार १ अर्ब २६ करोडमा सीमित

सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३४ अंकले घटेर १९८८ अंकमा झरेको सूचकमा सोमबार ३.७६ अंकले वृद्धि हुँदै १९९३.०२ अंकमा उक्लिएको हो । तर, कारोबार रकम भने आज १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र भएको छ । अघिल्लो दिन ३४ अंकले घटेको बजारमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् भने ट्रेडिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स

नेप्सेमा सामान्य वृद्धि, कारोबार १ अर्ब ३३ करोडमा सीमित

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । अघिल्लो दिन ७ अंकले घटेको बजारमा आज १.८५ अंकको वृद्धि हुँदै नेप्से सूचक २०५४.९८ अंकमा उक्लिएको हो । यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज ०.५८ अंकले बढ्दै ३९७.६९ अंकमा उक्लिएको छ । तर, नेप्सेमा सुधार आएपनि आज कारोबार भने १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँमा खुम्चिन पुगेको नेप्सेले जनाएको छ । १३ वटा उपसूचक मध्ये बैंकिङ, ट्रेडिङ, हाइड्रोपावर, म्यानु एण्ड प्रो, लाइफ इन्स्योरेन्स र इनभेष्टमेन्ट उपसमूह धनात्मक (पोजेटिभ) भएका छन् भने, होटल तथा

सेयर बजार सामान्य वृद्धि

काठमाडौँ। आज सेयर बजारमा सामान्य वृद्धि भएको छ। आज नेप्से परिसूचक १.१५ अंकले बढेर २ हजार १९६.२५ विन्दुमा पुगेको छ। आज बैंकिङ, व्यापार, जलविद्युत्, उत्पादन र लगानी समूहको सेयर बढेको छ।

नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ । आर्थिक वर्ष २०७/र८० को पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । कारोबार अवधिभर उतारचढाव देखिएको सेयर बजारमा समान्य वृद्धि भएको हो । आइतबार नेप्से १.९३ अङ्क (०.१० प्रतिशत) ले बढेर २०११.३९ अङ्कमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैङ्किङ सहित व्यापार, उत्पादनमूलक, जीवन बीमा र […]

आवको पहिलो कारोबार दिन : नेप्से २ अंकले बढ्यो, कारोबार रकम १२३ करोडमा झर्‍यो

३१ असार, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । काराबोर अवधिभर उतारचढाव देखिएको सेयर बजारमा समान्य वृद्धि भएको हो । आइतबार नेप्से १.९३ अंक (०.१० प्रतिशत) ले बढेर २०११.३९ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित व्यापार, उत्पादनमुलक, जीवन बीमा […]

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य बढेको छ। यसअघिका चार दिन ओरालो लागेको बजार आज भने बढेको हो। बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३.३३ अंकले बढेर २ हजार ७७९.९८ बिन्दुमा पुगेको छ।

सेयर बजारमा सामान्य वृद्धि,  वाणिज्य बैंकतर्फ लगानीकर्ताको आकर्षण

बिहीबार सेयर बजारमा दुई अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकले वृद्धि हुुँदा लगानीकर्ताको आकर्षण वाणिज्य बैंकतर्फ सोझिएको छ। यसदिन बाणिज्य बैंक समूूहको सूूचक २ दशमलव...