कांग्रेस १४औँ महाधिवेशन : यी हुन् लमजुङ जिल्ला सभापतिका आकांक्षी

काठमाडौं :  नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढिरहँदा जिल्ला जिल्लामा चुनावी माहोल तातेको छ। कांग्रेस लमजुङमा पनि जिल्ला अधिवेशनको चटारो छ।केन्द्रमा जस्तै जिल्लामा पनि सभापतिसहित पदाधिकारीका आकांक्षी थुप्रै देखिएका छन्। सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, संस्थापनइतर समूहबाट र अन्य असन्तुष्ट समूहको प्रतिनिधित्व गर्दै लमजुङ जिल्ला कांग्रेसका नेताहरुले सभापति र अन्य पदाधिकारीको लागि उम्मेदवारी दिने तयारी गरेका छन्। लमजुङ सभापतिका लागि लागि बृषराज गुरुङ,

सम्बन्धित सामग्री

१५ तस्वीरमा कांग्रेसको १४औँ महाधिवेशन

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन भृकुटीमण्डपमा भइरहेको छ।  महाधिवेशनको औपचारिक उद्‍घाटन सभापति शेरबहादुर देउवाले केहीबेरपछि गर्ने कार्यक्रम छ।उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्चमा बनाइएको छ। सभापतिलगायत विभिन्न शीर्ष नेताहरू महाधिवेशनस्थल आइसकेका छन्। उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत आएने बताइएको छ।कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यक

कांग्रेसको १४औँ महाधिवेशन स्थल (फोटो फिचर)

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ । महाधिवेशन स्थलमा स्टेज निर्माणदेखि सिंगार्ने काम रोशन आर्टस् सर्भिसले लिएको छ । आर्टस्का प्रोपाइटर रोशन जयसवालका अनुसार स्टेज निर्माण र सिंगारको लागत ५० लाख रुपैँया जति […]

कांग्रेस १४औँ महाधिवेशन: चार हजार सात सय प्रतिनिधि सहभागी हुँदै

काठमाडौँ, २१ मङ्सिर: नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने तथा पार्टीका भातृ र शुभेच्छुक संस्थाबाट एवं विदेशस्थित जनसम्पर्क समितिबाट गरी करिब चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने कांग्रेसले जनाएको छ । कांग्रेसका क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ४० हजार १०५ छन् । त्यसमध्ये ६ लाख ४४ हजार […]

‘कांग्रेसको १४औँ महाधिवेशन मङ्सिरभित्र सम्पन्न गर्नुको विकल्प छैन’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकको ताकत, मेहनत र परिश्रम पार्टीको महाधिवेशन सम्पन्न गर्न लगाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका–५ एकाइ समितिले आज चक्रपाणि चोक कटुञ्जेमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता घिमिरेले १४औँ महाधिवेशन मङ्सिरभित्र सम्पन्न गर्नुको विकल्प नभएको जनाउँदैं त्यसका लागि सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए । उनले लोकतन्त्रलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने र कांग्रेस बलियो हुन महाधिव...

कांग्रेस १४औँ महाधिवेशन : गुटको अन्त्य पाल्पाली युवाको एजेन्डा

–सुशीला रेग्मी रामपुर (पाल्पा), २० भदौ : नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यतिखेर वडा तहमा निर्वाचन भइरहेको छ । महाधिवेशनको चर्चा जिल्ला सदरमुकाम हुँदै गाउँ–गाउँमा पुगेपछि पाल्पाका युवा पनि नेतृत्वका लागि जुर्मुराएका छन् । अवको महाधिवेशनमा युवापुस्ताको सक्रियता बढ्दो देखिएकाले नयाँ विचार, केही गर्छु भन्ने जोस जाँगर भएका युवापुस्ता नेतृत्वमा आउनुपर्ने नेपाली कांग्रेसका […]

निर्धारित मितिमै कांग्रेस महाधिवेशन गर्न जोड

नेपाली कांग्रेसका नेताहरूले निर्धारित मितिमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्।...

कांग्रेस महाधिवेशन समयमै हुने सम्भावना कम, विकल्प के ?

कार्यतालिकाअनुसार १९ भदौ नेपाली कांग्रेसको १४औँ महाधिवेशन सक्ने अन्तिम मिति हो। तर, यस अवधिमा महाधिवेशन हुने सम्भावना टरिसकेको छ। संवैधानिक व्यवस्थाअनुसार २३ भदौभित्र अधिवेशन सम्पन्न हुन नसके कांग्रेस पार्टीको वैधानिकता...