नख्खु कारागार पुगेर खानेपानी मन्त्री थापाले भेटे विप्लव समूहका नेता वलीलाई, करिब डेढ घण्टा कारागारमा नै बिताए

काठमाडौंः खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागार पुगेर नेत्रविक्रम चन्द (विप्लव) समूहका नेतालाई भेटेका छन्। आज बिहान कारागारको निरीक्षण गर्न भन्दै पुगेका खानेपानी मन्त्री थापाले जेलभित्र रहेका विप्लव समूहका नेताहरूलाई भेटेका हुन्। मन्त्री थापाले जेलभित्र रहेका हेमन्तप्रकाश वलीलाई भेटेका हुन्। बिहान करिब १० बजेतिर उनी नख्खु जेल पुगेका थिए। डेढ घण्टा जति…

सम्बन्धित सामग्री

दुई कारागारले गरे टेलिकमको पोस्टपेड र प्रिपेड मोबाइलमा सबैभन्दा धेरै खर्च

२२ माघ, काठमाडौं। नेपाल टेलिकमले वर्षभरिमा आफ्ना सेवाहरुमा सर्वाधिक खर्च गर्ने ग्राहकहरुलाई सम्‍मान गरेको छ। टेलिकमको १९औ वार्षिकोत्सवमा नख्खु कारागार सर्वाधिक पोस्टपेड फोन प्रयोगकर्ताको रुपमा सम्म‍ानित भएको छ । यस्तै टेलिकमले सबैभन्दा धेरै प्रिपेड फोन प्रयोगकर्ताको रुपमा कारागार व्‍यवस्था विभाग डिल्लीबजारलाई सम्मान गरेको छ । यस्तै नेपाल टेलिकमको ल्याण्डलाइन फोन सबैभन्दा धेरै प्रयोग गर्ने ग्बोलब […]

कैदी भागेको घटनामा छानविन समिति गठन

काठमाडौँ,९ भदौ । नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएको घटनाका सम्बन्धमा छानविन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रामेछापको पिल्पुङ गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागारमा रहेका ३१ वर्षका भोला बुढाथोकीलाई […]

कैदी भागेको घटनामा छानविन समिति गठन

नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएको घटनाका सम्बन्धमा छानविन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ। कर्तव्य ज्यान मुद्दामा...

कैदी भागेको घटनामा छानविन समिति गठन

नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएको घटनाका सम्बन्धमा छानविन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रामेछापको पिल्पुङ गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागारमा रहेका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि महाराजगञ्जस्थित …

कैदी फरार भएको घटनामा छानविन समिति गठन

काठमाडौँ– नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएको घटनाका सम्बन्धमा छानविन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रामेछापको पिल्पुङ गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागारमा रहेका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि […]

कैदी भागेको घटनामा छानविन समिति गठन

काठमाडाैँ- नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएको घटनाका सम्बन्धमा छानविन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रामेछापको पिल्पुङ गाउँपालिका-२ घर भई हाल नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागारमा रहेका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि महाराजगञ्जस्थित […]

नख्खु कारागारमा विपश्यना शिविर सम्पन्न

काठमाडौँ – नेपाल विपश्यना केन्द्र धर्मश्रृग काठमाडौँको आयोजनामा नख्खु कारागार, ललितपुरमा १० दिवसीय विपश्यना शिविर सम्पन्न भएको छ। फागुन १६ देखि सुरु भएको उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो। उक्त शिविरमा ३५ जना कैदीबन्दीले सफलतापूर्वक साधना अभ्यास गरेका आयोजकले जानकारी दिएको छ। विपश्यना सहायक आचार्य ज्ञानदर्शन उदास र महेन्द्रमुनी बज्राचार्यको सह–संयोजनमा सम्पन्न उक्त शिविर व्यवस्थापनमा […]

विप्लव र सरकारबीच सघन सम्पर्क, कारागारभित्र मन्त्री थापासँग भएको त्यो कुराकानी

खानेपानीमन्त्री मणिचन्द्र थापा मंगलबार एकाएक ललितपुरस्थित नख्खु कारागार पुगे । जेलर मोहन अधिकारीसँग छोटो भलाकुसारीपछि मन्त्री थापाले कारागारभित्र केहीबेर निरीक्षण गरे । जेलर अधिकारीले खानेपानी र फोहोर व्यवस्थापनमा समस्या रहेको भन्दै निरीक्षण गर्न गरेको निम्तो स्वीकार गरी आफू कारागार पुगेको मन्त्री थापाले बताए । तर त्यहाँ थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वलीसँग भेट गरे । सरकार र विप्लव समूह वार्ताका लागि अनौपचारिक संवादमा रहेका बेला मन्त्री थापा कारागार पुग्...

खानेपानी मन्त्री थापाले जेलमै पुगेर भेटे विप्लवका नेता ओलीलाई

खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले ललितपुरको नख्खु कारागार पुगेर प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा नेता हेमन्तप्रकास ओलीसँग भेट गरेका छन् । सरकारले पक्राउ गरेपछि नेता ओलीलाई जेलमा राखिएको छ । कारागारमा खानेपानीको अवस्था बुझ्न नख्खु पुगेका बेला नेता ओलीसँग पनि भेट भएको मन्त्री थापाका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार मन्त्री थापाले कारागारका अन्य कैदीबन्दीसँग पनि भेट गरी खानेपानी र सरसफाईको अवस्थाबारे जानकारी लिएका छन् ।