गण्डकीका नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री विकास लम्सालले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार दिउँसो विना विभागीय मन्त्रीमा नियुक्त गरेपछि साँझ मन्त्रालयको जिम्मेवारी पाएका लम्सालले आज पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री गुरुङले बुधबार लम्साल लगायतका अन्य ४ जना मन्त्रीलाई शुरुमा विना विभागीय मन्त्रीका रुपमा सपथ गराएका थिए । साँझ पुनः सबै मन्त्रीहरुको कार्यविभाजन गरी मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए । लम्सालले पुरानै पर्यटन,उद्योग, वाणिज्य तथा वाणिज्य आपूर्

सम्बन्धित सामग्री

नवनियुक्त स्वास्थ्य मन्त्री खापुङद्वारा पदभार ग्रहण

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले पदभार ग्रहण गरेका छन् । सोमबार रामशाह पथस्थित स्वास्थ्य मन्त्रालयमा मन्त्री खापुङले पदभार ग्रहण गरेका हुन् । यसअघि स्वास्थ्यराज्य मन्त्री रहिसकेका नवनियुक्त मन्त्री खापुङले पदभार ग्रहण गर्दै दूर दराजमा सामान्य रोगको उपचार नपाएर, रोग पत्ता नलागेका र स्वास्थ्य संस्था नपुगेका रोगीको रोग पत्ता लगाउनका लागि स्वास्थ्य शिविरको व्यवस्था  गरिने नवनियुक्त मन्त्री खापुङले बताए ।यस्तै, मन्त्री खापुङले ग्लोबल फण्डको कार्यक्रम सरकार आफैँले सञ

कानुनमन्त्री बनेपछि गोबिन्द बन्दीले के भने?

काठमाडौँ-  अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला अर्थात गोबिन्द बन्दीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति विद्या भण्डारीबाट सपथग्रहण गरेलगत्तै मन्त्री कोइरालाले मन्त्रालयको पदभार ग्रहण गरेका हुन्। मन्त्रालयको पदभार ग्रहण गर्दै उनले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानूनहरु सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताए। नवनियुक्त मन्त्री कोइरालाले अन्तरिम संविधानले अगाडि […]

नवनियुक्त मन्त्री गोविन्द बन्दीद्वारा पदभार ग्रहण

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेलगत्तै मन्त्री बन्दीले मन्त्रालयको पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै उनले अन्तरिम...

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीद्वारा पदभार ग्रहण

वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयलगायत केही मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि कार्यभार सम्हाल्न जिम्मेवारी तोक्नुभएको छ । नयाँ मन्त्रिपरिषद् विस्तार आज हुँदा तीन नवनियुक्त मन्त्री कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय एवं कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेबारी […]

स्थायी राजधानी भालुबाङ पुगेर शहरी विकास मन्त्रीद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको स्थायी राजधानी भालुबाङस्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन ।पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ गर्ने बताए । उनले सबै मन्त्रालय छिट्टै स्थायी राजधानी सार्ने  प्रतिबद्धता समेत जनाए । पर्यटनलाई रोजगार सङ्ग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए ।पदभार ग्रहण गर्नु अघि मन्त्री चौधरीले मौरिघाट चोकमा पुगेर शहीद श्रीनारायण चौधरीको शाल

नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण

गण्डकी, ६ जेठ: गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षणमन्त्री विकास लम्सालले आज पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार ग्रहण गर्दै उनले जनताले अनुभूति गर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताए । कोरोना महामहारीले विश्व आक्रान्त बनाइरहेको वर्तमान परिवेशमा स्वास्थ्य मापदण्ड पालना गर्दै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनमा […]

नवनियुक्त खेलकुद मन्त्री लामाद्वारा पदभार ग्रहण

प्रतिनिधि सभा विघटनपछि पुनर्गठन भएको मन्त्रीमन्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका दावा लामाले आइतबार पदभार ग्रहण गरेका छन् । सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त मन्त्री लामालाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । पदभार ग्र...

कृषिमन्त्री भुषालद्वारा पदभार ग्रहण

काठमाडौंः नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुषालले पदभार ग्रहण गरको छन् । मन्त्रालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री भुषालले परम्परागत कृषिमा अल्झिरहेको श्रमलाई मुक्त गर्नेतर्फ आफ्नो प्राथमिकता रहेको बताए ...